Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
समर्थनमा नांगिए सञ्चारकर्मी
काठमाडौं । भेनेजुयलामा पछिल्लो समय नांगै समाचार पढ्नेको बजार बढ्दो छ । केही समयअघि कार्यक्रम प्रस्तोता युभी पाल्लारेसले क्रिस्ट्रियानो रोनाल्डोको प्रेम जीवन समेटिएको कथा प्रस्तुत गर्ने क्रममा आफ्नो नग्न शरीरलाई टेलिभिजनमार्फत दर्शकलाई दर्शन गराएकी थिइन् ।
तीनले देखाएको त्यो हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको केही समयभित्रै फेरि भेनेजुयलाका महिला सञ्चारकर्मीहरू नांगिएका छन् । उनीहरूले कोपा अमेरिकामा चुनौती पेस गरिरहेको आफ्नो राष्ट्रिय टोलीको समर्थनमा नांगो शरीर प्रदर्शन गरेर बनाएको नयाँ प्रोमो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ ।
मैदानभित्र नांगै बसेर उनीहरूले भेनेजुयलाको टोलीको तारिफ गरेका छन् । दुई मिनेट १० सेकेन्डको प्रोमोको बीच बीचमा भेनेजुयलाले खेलेका अन्तर्रा्ष्ट्रिय खेलका भिडियो हाइलाइट्ससमेत समेटिएको छ ।
भिडियोलाई युट्युबमा अहिलेसम्म झन्डै १५ लाखले हेरिसकेका छन् । समूह ‘सी’मा रहेको भेनेजुयलाले तीन दिनपछि कोलम्बियाको सामना गर्दै कोपा अमेरिकाको सुरुवात गर्नेछ । एजेन्सी





Post Comment