Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
पाँच सुन्दरीको फिल्म
काठमाडौं ।मधुर भंडाकर र संगीता अहिरले निर्माण गरेको बहुप्रतिक्षित फिल्म ’क्यालेण्डर गर्ल’ टिजर पोष्टर रिलिज गरिएको छ । मधुर भंडाकरले आफ्नो टिव्टरमार्फत फिल्मको टिजर पोष्टर रिलिज गरेका हुन् । क्यालेण्डर गर्लमा पाँच जना हिरोइन रहेको पोष्टरमा देखिएको
छ ।
फिल्मको कथाबस्तु पाँच जना मोडल र ग्ल्यार्मसका विषयमा केन्द्रित रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । फिल्मको निर्माण संगीता अहिरले निर्माण गरेकी हुन भने मधुर भंडाकरले निर्देशन गरेका हुन् । सो फिल्ममार्फत आकांक्षा पुरी, अवनी मोदी, कायरा दत्ता, रुही सिंह र सतरुपा पाइनले आफ्नो करियर सुरु गरेका छन् । फिल्म ७ अगस्टमा रिलिज हुँदैछ । नागरीकदैनिक





Post Comment