Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हैन के सुन्नु पर्छ यस्तो अन्तरिक्षमा पोर्न फिल्म बन्ने रे ।
जेठ, काठमाडौं । एडल्ट वेभसाईट पोर्नहवले अन्तरीक्षमा पहिलो पटक पोर्न फिल्म सुटिङ गर्ने भएको छ । पृथ्वीको लोअर आर्बिटमा यो फिल्मलाई सुटिङ गर्नको लागि वेभसाईटले बकाईदा स्पेश मिसनको तयारी शुरु गरेको छ । वेभसाईटले यो मिशनको सेक्सप्लोरेशन नाम दिएका छन् । यसको सन् २०१६ सम्म सुटिङ हुने अनुमान छ । पोर्नहब यो फिल्मको प्री र पोष्ट प्रोडक्सनका खर्च स्वयम् आफै गर्नेछन् । तर उसले निवेशलाई ३–४ मिलियन डलर दिने भनेको छ । एडल्ट मनोरन्जनको दुनियाँमा पोर्नहब एक नाम चलेको संस्था हो । यो साइटमा एक वर्षमा १६ अरब भिजिटर्स आउछन् ।
वेभसाईटले भनेको थियोकी यदी यो कुनै कारणबस यो फिल्मसुटिङ गर्नमा असफल भयो भने निवेशलाई पैसा फिर्ता दिनेछ । फिल्मको स्क्रिप्ट लेख्ने काम शुरु भई सक्यो । पोर्नको लागि कालाकार इवा लोविया र जानी सिन्सले यस फिल्मको लागि लिइसकिएको छ । वेवसाइटले एक सवालको जबाफ दिँदै भन्यो अन्तरीक्षमा जीवनकै कयौं अबसर छन् । त्यस माथि सवधानीसँग सोच बिचार र अनुसन्धानको आवश्यकता छ । खास गरी सम्भोग । हामी यस्तो गरेर देखाई दिन्छौंकी जस्ले एडल्ट उद्योगको मुहारनै बदलिने छ ।





Post Comment