Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
प्लास्टिक सर्जरी जोखिमपूर्ण’
काठमाडौं । हलिउड अभिनेत्री सलमा हायकले प्लास्टिक सर्जरी गर्नु साह्रै जोखिमयुक्त काम भएको बताएकी छिन् । कतिपय सेलिब्रेटीले आफ्नो सुन्दरता निर्खान प्लास्टिक सर्जरीको सहारा लिने गरेको भए पनि आफू भने यसमा विश्वस्त नभएको बताउँछिन् ।
‘म सुन्दरताको मामलामा जोखिम उठाउन सक्दिनँ,’ ४८ वर्षीया अभिनेत्रीले भनिन्, ‘मलाई लाग्छ कि प्लास्टिक सर्जरी गराउनु ज्यादै जोखिमपूर्ण काम हो । यो साहसीले मात्र गराउन सक्छ, ममा त्यो साहस छैन ।’ आफू सुन्दरताको मामिलामा साह्रै रुढिवादी भएकाले र प्रविधिको सहयोग लिने नगरेको उनले बताइन् ।
आफ्नो सुन्दरतामा गर्व गर्ने सलमाले भविष्यमा प्लाष्टिक सर्जरीको सहारा लिन सकिने तर्क गरेकी छिन् । ‘भोलिको कुरा कसलाई थाहा छ र ? तर अहिले नै म यसबारे सोच्न सक्दिनँ,’ उनी भन्छिन् । नयाँपत्रिका दैनिक





Post Comment