Radio Audio Program

Find us on Facebook

Updates

अब कहिले पनि आँखीभौं हटाउँदिन

काठमााडौं ।जेनिफर एनिसटनले भनिन्  लेडी गागा या माइली सायरसको अनुसार अब म कहिले पनि आँखी भौं हटाउँदिन  । 

सन् १९९७ मा जब कास्मोपोलिटन पत्रिकाको कभर पेजमा पहिलो पटक देखिएकी थिइन त्यतिबेला आँखी भौं हटाएकी थिइन् । 

उनले तीन महिना सम्म आँखीभौं लाई खैरो कलर गर्नपरेको थियो । उनले भनेकी थिइन त्यतिबेला उनी यो फिल्डमा थिइनन् । अब यस किसिमको कुनै प्रयोग गर्न चाहन्न । एजेन्सी

Post Comment

Radio Audio Live