Radio Audio Program

Find us on Facebook

Updates

अन्तरीक्ष यात्रीलाई मसालेदार खाना खान दिईंदैन

काठमाडौं ।अन्तरीक्ष यात्री सामन्था क्रिस्टोफोरेती अहिले अन्तर्राट्रिय अन्तरीक्ष स्टेशन(आइएस एस)को मिशन अन्तर्गत अन्तरीक्ष यात्रामा छिन् । अन्तरीक्षबाटै उनले आÏनो एउटा भिडियो पठाएकी छिन । जसमा उनी खाना बनाउँदै गरेको अवस्थामा देखिएकी छिन् । 

खानाबनाउँदै गरेको उनको तस्वीर उनको भिडियो हेर्नलाई अन्तरीक्षमा खाना बनाउन कति गाह रहेछ भन्ने थाहा हुन्छ । भिडियोमा उनी ब्रेड लगायत अन्य खाद्यसामग्री तयार गर्दैछिन् । खाद्यसामग्री उड्ने भएकाले तिनलाई सम्हालन हम्मे हम्मे पर्ने गर्छ । एउटा सामग्री समातेर राख्यो अर्को उड्छ उडेका सामान सम्हाल्दैमा  हैरान /

यूरोपियन स्पेस एजेन्सीले सामन्थालाई स्पेश स्टेसनमा अन्तरीक्ष यात्रीले खाना कसरी खान्छन् भन्ने भिडियो सुट गर्न अह«ाएको थियो । अन्तरीक्ष यात्रीलाई मसालेदार खाना खान दिईंदैन, ड्राइपूmड मात्र दिइन्छ ।जसलाई धेरै दिनसम्म स्टोर गर्न सकिन्छ ।

यस्ता सामग्रीका प्याकेट उड्ने भएकाले यिनीहरूलाई फिक्स गरेर राखिन्छ । अन्तरीक्ष स्टेशनमा गुरुत्वाकर्षण नहुने भएकोले सामग्रीहरु त्यहाँ उड्छन् । 

Post Comment

Radio Audio Live