Radio Audio Program

Find us on Facebook

Updates

यी पाँच कन्यामाथि नराम्रो आँखाले हेरेकै कारण भयो उसको अन्त्य

१.    लङ्का राजा रावण भगवान रामका साथ युद्धमा मारिए । मृत्यु हुनु पहिले रावणका शिर कयौं    पटककाटियो । रावणले आÏनो        पुत्रको नातेदारको मरेकै अवस्थामा देख्यो र अन्त्यमा आफै घातक बाण लागेर परलोक भयो । 

२.    रावणको यो भयानक मृत्यु का कारण सारा मान्छेलाई सीता हरण नै हो भन्ने लाग्छ । तर त्यसो नभई कन सीता रावणको                मृत्युको अन्तिम कारण थियो । सीता हरण गर्नु भन्दा पहिले अन्य चार स्त्रीका साथ गरेको थियो नाजायज काम जसको कारण        रावणको भयानक अन्त्य भयो । 

३.    एक कथाका अनुसार एक दिन हिमालय पर्वत भ्रमण गरेका बेला ब्रह्मर्षि कुशध्वजकी छोरी वेदवतीलाई तपस्या गरेको देखे ।           वेदवतीलाई देखेर रावणको मनमा काम भावना जाग्यो र रावणले वेदवतीको कपाल समातेर बल प्रयोग गर्न खोज्यो । तर वेदवती       रावणबाट आफै छुट्न सफल भइन् । र पनि आत्माहत्या गरिन् तर मर्ने बेलामा रावणलाई श्राप दिँदै भनिन अर्को जन्ममा मै तेरो       मृत्युको कारण हुनेछु । भनिन्छ तिनै सिता पूर्व जन्ममा वेदवती थिइन् । 

४.    रावणकी पत्नीको एउटा बहिनी थिई उसको नाम माया थियो । रावण मायाप्रति आशक्त थियो । जब मायाको लोग्नेको मृत्यु           भयो त्यसपछि उसले मायालाई आÏनोबनाउने चाहना राख्यो । यसकुराबाट रिसाएर क्रोधित हुँदै मायाले रावणलाई श्राप दिँदै              भनिन् तैले म प्रति बासनाले भरिएको दृष्टिले हेरिस् त्यसैले त्यहीबासना तेरो मृत्युको कारण बन्नेछ ।

५.    कुबेरका पुत्र नलकुबेर की श्रीमती नामकी अप्सराका साथ पनि रावणले बक्र दृष्टि राखे यो कुरा यो कुरा नलकुबेरलाई थाहा भयो          उसले पनि रावणलाई श्राप दिए यदी तैंले कुनै स्त्रीका साथ उसको इच्छा बिना सम्बन्ध बनाउने कोशिश गरिस भने तेरो शिर            टुक्रा टुक्रा हुनेछ । 

यसका अलावा रावणले जस जसका साथ छल गरेका थिए ति सबै स्त्रीले उसलाई श्राप दिएका थिए । आÏनी बहिनीकै कारणले उसले सीता हरण गरेको थियो । त्यतिबेला पनि रावणलाई सर्वनाश होस भनेर श्राप दिएका थिए । सुर्पणखाले पनि रावणलाई श्राप दिएकी थिईन किनकी उसको श्रीमानको हत्या गरेको थियो । देवी पार्वतीले पनि रावणलाई श्राप दिएकी थिईन कारण बलको अहंकारका कारण कैलाश पर्वतलाई उठाउने प्रयास गरेको थियो र पर्वत हल्लीनाको कारण पार्वती आत्तिएकी थिइन् र कुनै स्त्रीकै कारण मृत्यु वरण गर्नु परोस् भनेर श्राप दिए थिइन् । 

 

 

Post Comment

Radio Audio Live