Radio Audio Program

Find us on Facebook

Updates

सेलिना जटलीलाई धम्काए सनि लियोनका पतिले

जेठ २९,काठमाडौं ।बलिउड अभिनेत्री सनी लियोन र उनका पति डेनियल बेबरलाई भाडामा घर दिने वाली अभिनेत्री सेलिना जेटलानी हालसालै दुबै एक अर्काका विरुद्ध कानुनी कदम उठाउने विषयमा सोची रहेका छन् । सेलिनाले आरोप लगाएकी छनकी सनी लियोनको श्रीमान्ले आÏनो परिवार भित्रकै मान्छेलाई  झैं गरी धम्काई रहेका छन् । सेलिनाले भनिन् डेनियल एकदमै अव्यवहारीक मान्छे हुन् । 

उनले मेरो पतीको कडा शब्द प्रयोग गरेर चिट्ठी पठाए । मैले सनि लियोन र उनको श्रीमानको आÏनो घर भाडामा दिए तर मेरो सोझोपनको फाइदा उठाउँदै बदला चुकाउन खोजी रहेका छन् । डेनियल बेबर एक विदेशी हो र अब उ आÏनो मान्छेझैं मलाई धम्काई रहेका छन् । 

सेलिनाले आरोप लगाएकी छन् कि दुबैले उनको घरको धेरै नोक्सान पु¥याएका छन् । सेलिनालाई यो जनकारी मिलेको छ कि सनी लियोन र उनको लोग्नेले सिर्फ एक कोठा  प्रयोगमा ल्याए र बााकी घरको त्यत्तिकै छोडि दिए । सेलिनाले भनिन् उनले मेरो घरलाई  खत्तम गरिदिए । यस्तो लागि रहेको छ कि  कुनै बेला सुनामी आएर गएको अवस्था जस्तै 
छ । 

मेरो सारा फर्निचरहरु तोडि दिएका छन् । कतिपय सामान छतमा लगे Ïयाँकिदिएका छन् । मेरो स्वीकृति विना घरका भित्तामा सिसि क्यामरा लगाई दिएका छन् । फ्रिज एवम् वासिङ मेशिनको नोक्सान पु¥याएका छन् । सरसफाइमा कत्तिपनि वास्ता गरेका छैनन् । 
सेलिनाले भनिन् अब कुनै विदेशीलाई आÏनो घर भाडामा दिन्न । सेलिनाले यो पनि आरोप लगाइन कि उनले आÏनोे जुम्ल्याहा बच्चाका साथ होटलमा बस्नु प¥यो । किनकी सनी र उनको पतिले भने पछि पनि घर खाली गर्दिएनन् । 

 

यसमा डेनियल बेबरले भने म त्यो काम नलाग्ने खबरको कुनै प्रतिक्रिया दिन्न ।  मलाई लगाईएको आरोपहरु आधारहिन छन् । मलाई या सनी कसैलाई यसको परवाह छैन । म यहाँ काम गर्न आएको हुँ र व्यस्त पनि छु ।  एजेन्सी

 

Post Comment

Radio Audio Live