Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
लौ लौ फेरी हल्लायो भुकम्पले ।
जेठ २८, काठमाडौं ।
लामो समय पछि काठमाडौंमा भुकम्पको कडा धक्का महसुस गरीएको छ । बिहिबार राती ९ः ५७ मा गएको भुकम्पमा पुनः मानिसहरु त्रासपुर्ण भएका छन् । सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
आजमात्र दुई वटा भुकम्पको धक्का महसुस गरीएको थियो । बिहान १० बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४.६ रेक्टर स्केलको धक्का गएको थियो भने । मध्यान्ह १२ बजेर २६ मिनेट जाँदा दोलखा केन्द्र बिन्दु बनाएर ४ रेक्टरस्केलको धक्का महसुस गरीएको थियो । पछिल्लो समय भुकम्का धक्का बिस्तारै कम हुँदै गएका छन् ।





Post Comment