Program Archive

Find us on Facebook

Updates

'झिग्राना'को यस्तो बेड सिन हलका दर्शकले हेर्न पाएनन् (भिडियो सहित)

'झिग्राना'को यस्तो बेड सिन हलका दर्शकले हेर्न पाएनन् (भिडियो सहित)

फागुन २२, काठमाडौ । आज देखि हलमा चलेको चलचित्र झिग्रानामा रहेको एक बेड सिन हलका दर्शकले हेर्न पाएनन । 

झिग्रानाको उक्त बेड सिनलाई चलचित्र जाँच समितिले काटेकाले हलमा पुगेका दर्शकले हेर्न नपाएका हुन ।  कलाकार मेनुका प्रधान र निकुन श्रेष्ठको १ मिनेटको बेड सिन उत्तेजित भएकाले सेन्सर बोर्डले हटाउदै एडल्ट सर्टि्फिकेट दिएको थियो । एडल्ट सटिफिकेट दिएका हुनाले चलचित्रका युनिट यो दृश्यलाई भने यु ट्यूबबाट सार्वजनिक गरेको थियो । 


पासाङ लामाले लेखन तथा निर्देशन गरेको यो फिल्ममा निकुन श्रेष्ठ, मेनुका प्रधान, बिना पाण्ड,ज्योति कार्की, हना गेस्चिव्स्की, शान्ति गिरी, अरुण रेग्मी र दिवाकर पियाको अभिनय छ ।

 

Post Comment