Program Archive

Find us on Facebook

Updates

उत्तेजीत सेल्फि फेसबुकमा राख्ने महिलालाई ५ बर्ष जेल सजाय हुने

पुस, (एजेन्सी) । जब कुनै मोबाइल अगाडि राखेर सेल्फि खिच्न थालिन्छ तब महिलाहरुको पोज पनि फरक हुन्छ । साधारण शैलीमा सेल्फि खिच्ने भन्दा फरक शैलीमा सेल्फि खिच्ने धेरै हुन्छन् । यस्तै क्रममा फेसबुक लगायत बिभिन्न सामाजिक सञ्जालमा उत्तेजीत तस्बिर पोष्ट गर्ने महिलाहरुको लागि थाईल्याण्ड सरकारले चेतावनी दिएको छ । 

 

कुनै पनि महिलाले फेसबुक, ट्विटर तथा कुनै पनि सामाजिक सञ्जालमा यौन उत्तेजना गराउने तस्बिर सार्वजनिक गरेमा ५ बर्षको जेल सजाय हुने थाईल्याण्ड सरकारले चेतावनी दिएको हो ।  'द गार्जियन' मा प्रकाशित समाचार अनुसार त्यस्ता तस्बिरले यौन उत्तेजना बढाउने र बलात्कारका घटना बढाउने भएका कारण यस्तो निर्णय गरेको बताइएको छ । पाँच बर्ष अगाडि थाईल्याण्ड सरकारले पोर्न तस्बिर र भिडियोमा पनि प्रतिबन्ध लगाएको थियो ।

 

Post Comment