Radio Audio Program
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Khusi Ka Rangaharu [ Listen ] [ Download ]
Find us on Facebook
Updates
किन छोराछोरीको बाउ बन्न सकेनन् दिलिप कुमार ? के छ कारण ?
पुस, काठमाण्डौँ ।
बलिउडमा ट्रेजडी किँगका नामले चर्चित दिलीपकुमारको कुनै सन्तान छैनन् । यो कुरा सबलाई थाहा छ । तर कम मानिस लाई मात्र यो कुरा थाहा छ । यो कुरा उनले आफ्नो अटो ग्राफ द सबस्टांस एण्ड द शैडो मा दिएका छन् । त्यसमा उनले लेखेका छन् । साँचो कुरा यो हो कि १९७२ मा सायरा पहिलो पटक गर्भवती भईन् । पेटमा ८ महिनाको छोरा थियो त्यही समय सायरालाई प्रेशरको कमजोरी भयो । यस क्रममा त्यो बच्चालाई बचाउन सक्ने कुनै उपाय त्यो समयमा थिएन बच्चाको मृत्यु भयो । त्यसपछि सायरा शारीरिक रुपले नै गर्भवती हुन सक्ने अवस्थामा पुगिन् ।
जब सन् १९८०मा दिलिप कुमारले आसमा रहमान नामको एक महिलासँग विवाह गरे । यस पछि मिडियामा सायरा आमा बन्न नसक्ने भएकोले उनले दोश्रो विवाह गरेका हुन् भनेरे निकै अफवाह फैलिएको थिायो । तर दिलीपकुमारले यो कुराको खण्डन गरेका थिए । विहे पछि सायरा र दिलीपकुमारको सम्बन्धमा टाढा हुँदै गएको थियो । तर दुई वर्षपछि दिलिप कुमारले आसमा सँगको सम्बन्ध तोडि दिए । र पछि फेरी साथ दिए ।
दिलिप कुमारले सायरा बानु सँग ११ अक्टोबर १९६६ मा विवाह गरेका थिए । त्यतिबेला दुईको उमेर २२ वर्षको फरक थियो । मिडिया अनुसार सायराले ८ वर्षको उमेरमै दिलिप कुमारसँग विवाह गर्ने सपना देखेकी थिइन रे । १९५२ मा रिलिज भएको ‘दाग’ फिल्म हेरे पछि उनले दिलिपलाई मनमा बसाएकी थिइन भनिन्छ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment