Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रितेश फेरि पिता बन्दै , गर्भवती भईन् जेनेलिया ।
मंसीर २४, काठमाण्डौ ।
२८ बर्षिय अभिनेत्री जेनलिया डिसुजा फेरि गर्भवती भएकी छिन् । २०१४ मा एक छोरालाई जन्म दिएकी जेनेलिया, फेरि गर्भवती भएको खबर सार्वजनिक भएको छ । गत २४ नोभोम्बरमा जेनलियाले, आफ्नो पहिलो छोरा रियानलाई जन्म दिएकी थिईन ।
सन् २००३ मा सिनेमा तुझे मेरी कसमको सेटमा भेटीएको यो जोडी त्यसैबेलादेखि, नजिकीएको थियो । २००३ देखि सुरु भएको प्रेमलाई उनिहरुले, सन् २०१२ मा बिवाहमा परिणत गरेका थिए ।
दक्षीण भारतकी स्थापित नायिका जेनेलियाले, बलिउडका केहि सिनेमामा काम गरेकी छिन् । त्यस्तै रितेशले पनि आफ्नो अभिनयकलाबाट सबैलाई लठ्ठ बनाएका छन् ।
रितेशले हाउसफुल, एक भिलेन,तेरे नाल लव हो गया ,हमसकल,क्या सुपर कुल है हम लगाएत दर्जनौ सिनेमामा काम गरेका छन् । उनि सिनेमामा कमेडी पात्रको रुपमा बढी देखिन्छन् ।

छोरा रियानसँग रितेश ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment