Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
आमा बनिन् रानी, के राखिन् सन्तानको नाम ?
मसींर २३, काठमाण्डौ
अभिनेत्री रानी मुखर्जी आमा बनेकी छिन् । उनले मुम्बईको ब्रीज कैंडी हस्पीटलमा छोरी जन्माएकी हुन् । उनीहरुले छोरीको नाम अदिरा राखेका छन् । गत बर्ष मात्रै फिल्म निर्माता आदित्य चोपडासँग विवाह गरेकी रानी, आमा हुँदा निकै खुसी भएकी छिन् ।
जुन कुराको जानकारी अभिनेता ऋषी कपुरले ट्वीटरबाट दिएका छन् । छोरीको जन्म भएपछि रानीले खुसी हँुदै भनेकी छिन् । म आफ्ना फ्यानहरुलाई लागि उहाँहरुकोे बधाई तथा शुभकामनाको लागि धन्यवाद दिन चाहान्छु । अदीराको रुपमा भगवानले हामीलाई निकै राम्रो र बिशेष उपहार दिनुभएको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment