Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तेरे नाम देखी हेट स्टोरी ३ सम्म डेजी शाह ।
मङसीर, काठमाण्डौ ।
यो हप्ता रिलिज भएको सिनेमा हेट स्टोरीमा दर्शकले अभिनेत्री डेजी शाहको नयाँ अवतार देख्न पाएका छन् । जसमा उनि निकै ग्याल्मरस र बोल्ड देखिएकी छिन् । यति मात्रै नभएर उनि पहिले भन्दा राम्री र स्लीम पनि भएकी छिन् ।
डेजिले सन् २००३ मा रिलिज भएको सलमान खानको सिनेमा तेरे नाममा ब्याक डान्सरको रुपमा डान्स गरेकी डेजी सलमान खानकै सिनेमाबाट अभिनेत्री पनि भईन् । तेरे नाममा काम गरेको ११ बर्षपछी उनले सलमान खानसँगै सिनेमा जय हो मा मुख्य भुमिका निभाईन् ।
यस सिनेमामा उनको मोटोपनको धेरै कुरा पनि भयो । धेरैले उनलाई मोटी भनेर पनि आलोचना गरे । पछी उनले आफुलाई निकै ब्यालेन्समा ल्याईन् । सिनेमा हेट स्टोरी ३ को टे«लरमा उनको लुक देखेर धेरै त अचम्म पनि परे , की यी उनै पुरानी डेजी शाह हुन् । उनका केहि तस्वीरहरु तल ।

तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment