Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बिगबोसको घर जेल भन्दा कम छैन ः रीमी सेन ।
सात हप्तापछि अभिनेत्री रीमी सेन बिग बोसको घरबाट बाहिरीईन् । उनका अनुसार बिग बोसको घर कुनै जेल भन्दा कम छैन । उनले एक अन्र्तवार्ताका क्रममा बिगबोसको घरबाट बाहिर निस्कन पाउँदा निकै सुख, स्वतन्त्रतापूर्वक सास फेरीरहेको प्रतिक्रिया दिएकी छिन् । म आफ्नो स्वतन्त्रताको निकै मिस गरिरहेकी थिए । पत्याउनुस्, बिग बोसको घर ठिक जेल जस्तै छ ।
बलिउडकी नायिका रीमी सेन बीगबोसको घरमा आकर्षणको केन्द्र बनेकी थिईन् । सिनेमाबाट पाएको चर्चाले उनलाई बगिबोसको आर्कर्षण बनाएके थियो ।
उनि बिगबोसकी सबैभन्दा महगंी सहभागी पनि थिईन् । रीमीलाई बिग बोसमा कति फिस लिएको भनेर सोधिएको प्रश्नमा उनले बताईन्, कति मिल्यो त्यसको बारेमा त भन्न सक्दीन । तर मलाई राम्रो अमाउण्ट दिईएको छ । मिडियामा भने रीमीले बीगबोसबाट २ करोड रुपैया लिएको उल्लेख छ । रु ५ लाख उनको साप्ताहीक फिस थियो ।
रीमी सेन बिग बोसमा हँुदा जहिले पनि भन्थीन्, मै एसी हि हुँ, किन बोल्ने गर्थिन् ? उनले जवाफ दिईन् । "मेरो अनुहारमा कुनै एक्सप्रेशन आउँदैन । यहि कारण साथिहरु मलाई पागल भन्छन् । बिग बोशमा पनि मेरो यहि हालत थियो । यो सही हो मै ऐसी ही हुँ ।" बिग बोशमा रीमी अनुभवको लागि गएकी थिईन् । उनलाई जान्न मन थियो रियालीटी शोमा कस्तो हुन्छ । त्यो अनुभव आफुले प्राप्त गरेकोमा खुशि भए पनि उनको प्रतिक्रियाले बलिउड तातेको छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment