Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मुना थापा मगरको माया पाउन यसो गर्नुहोस् । (हेर्नुहोस् भिडियो)
मंसीर १७, काठमाण्डौँ ।
लोकदोहोरी क्षेत्रमा मुना थापा लोकप्रीय नाम हो । सामाजिक सञ्जाललाई आधार मान्ने हो भने त उनी प्रभावशाली सेलिब्रेटीमै पर्छिन् । फेसबुकमा मात्र उनलाई मन पराउनेको संख्या ११ लाख २४ हजार भन्दा बढी छन् । यस हिसाबले सामाजिक सञ्जालहरुमा उनको प्रभाव बलीयो छ । दर्शक र श्रोताको मायाका कारण चर्चाको शिखरमा पुगेकी मुना थापा मगर अविवाहित हुन् । विवाहको उमेर भइसेककाले मुनाको विवाहको चर्चा पनि बेलाबखतमा हुने गरेको छ । तर, यसबारेमा मुना खासै खुलेकी छैनन् ।
तर, उनले आफ्नो मनको कुरा भने झैँ गरी एउटा गीत गाएकी छिन् । रतन राज पुनको शब्द रहेको गीतमा मुनालाई गोपाल नेपालले स्वरमा साथ दिएका छन् । मुनाले अहिलेसम्म यस्तो गीत नगाएको भन्दै रातैमा भेट भयो भन्ने बोलको गीत गाएकी हुन् । गीतको म्युजीक भिडियो पनि बाहिरीएको छ । गीतमा मुनाले भनेकी छिन्, रातमा भेट भयो, छाँया चिन्छु होला । पहिले देउ देउ देउ अनी माग माग माग । माया दिन्छु होला । (हेर्नुहोस् भिडियो)
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment