Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
प्रियंकालाई १८ बर्षमै कसले बनाएको थियो मिस वल्र्ड ?
मंसीर, काठमाण्डौ
आज भन्दा १५ बर्ष पहिले सन् २००० नोभेम्बर ३० मा प्रियंका चोपडाले मिस वल्र्डको ताज पहिरिएकी थिईन् । प्रियं्रका भारतको तर्फबाट पाँचौ मिस वल्र्ड थिईन् । मिस वल्र्ड विजेता भएपछि उनले सन् २००३ मा सिनेमा द हिरो बाट बलिउड प्रवेश गरेकी थिईन् ।
प्रियंकाको जन्म सन् १९८२ मा भारतको झारखण्डमा भएको थियो । तर उनको बाल्यकाल भने उत्तर प्रदेशको बरेलीमा बितेको थियो । यहि कारण प्रियंका बरेलीलाई आफ्नो घर ठान्छिन् । प्रियंका मिस वल्र्ड भएपछि बरेलीलाई प्रियंकावाला बरेली भनिन्थ्यो ।
आमाले बनाईन् मिस इण्डिया
प्रियंकाकी आमाले उनका केहि तस्वीरहरु मिस इण्डियाको लागि पठाइ दिएकी थिईन् । जसमार्फत प्रियंका छानिएकी हुन् । यो कुरा प्रियंकाको लागि अपत्यारीलो थियो । अध्ययनबाट समय निकालेर उनले यस प्रतियोगितामा भाग लिएकी थिईन् । मिस ईन्डीयाको ताज पहिरिईसकेपछी मिस वल्र्डको लागी पनि उनले मौका पाईन् । उनले मिस वल्र्डको शिर्षक जितीन् पनि । इण्डियाबाट मिस वल्र्ड जित्ने प्रियंका पाचाँै महिला थिईन् । सन् २००९ मा उनलाई मिस वल्र्डमा निर्णायक बन्ने अवसर पनि मिलेको थियो ।
आमासँग प्रियंका ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment