Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बलिउड सेलिब्रेटीहरु कसले कुन फोन बोक्छन् ?
मंसीर १४, काठमाण्डौ ।
स्मार्ट फोन, हामी सबैको जिन्दगीको एक हिस्सा नै बनिसकेको छ । अझ धेरै सुविधा भएका गतिला मोबाईल बोक्ने सबैको धोको हुन्छ । तर, आफ्नो गक्ष अनुसारको फोन बोक्नु बाध्यता हुन पुग्छ । त्यसैले मानीसहरु आफ्नो कमाई अनुसारको मोबाईल फोन बोक्छन् । यस हिसाबले मानीसको आर्थिक स्थिति मापन गर्ने एउटा कडिको रुपमा पनि मोबाईललाई लिइन्छ । बलिउड स्टार कसले कुन फोन बोक्छन् ? फोन हेरेर पत्तो लगाउनुहोस् उनीहरुको आर्थिक स्थिति ।
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चन फेसबुक र ट्वीटर दुवैमा निकै सक्रीय छन् । ट्वीटरमा उनका ४४ लाख भन्दा बढी फ्लोवर्स छन् । उनी धेरैसमय सामाजीक सञ्जालमा तस्वीर र पोस्टहरु सेयर गरिरहन्छन् । यसको साथै उनि आफ्नो ब्लगमा पनि लेख्छन् । हालै मात्र उनले एल जी को नयाँ फोन लञ्च गरेका थिए । तर उनी आई फोन र ब्ल्याकबेरी स्मार्टफोन पनि मन पराँउछन् ।
सलमान खान
सलमान खान धेरैजसो ब्ल्याकबेरी स्मार्टफोन प्रयोग बोक्छन् । उनले ब्ल्याकबेरी सेट बोकेको धेरै कार्यक्रमहरुमा देखिन्छ । मिडियामा आउँदा धेरैपटक उनले ब्ल्याकबेरीकै फोन प्रयोग गर्ने गरेको बताउने गर्छन् ।
शाहरुख खान
शहरुख खान धेरैजसो नोकीया लुमीया विन्डोज प्रयोग गर्छन् । उनी नोकीयाका ब्रान्ड एम्बेसडर भएको नाताले पनि नोकीयाकै फोनहरुमा चित्त बुझाएर बसेको पाईन्छ । जहिले देखि उनी एम्बेसडर बनका छन् त्यतिबेलादेखी नै उनको हातमा नोकीया फोन देखिन थालेको हो । तर हालभने उनले आईफोन र आईप्याडको पनि प्रयोग गरिरहेका छन् ।
अमीर खान
सामाजीक सञ्जालमा खासै सक्रिय नदेखिने अमीर खान सामसुङ मोबाईलको ब्राण्ड एम्बेसडर हुन् । यहि कारण उनी सामसुङका स्मार्ट फोनहरु प्रयोग गर्छन् ।
प्रियंका चोपडा
एकताका प्रियंका चोपडा नोकीयाकी ब्रान्ड एम्बेसडर थिईन् । पहिले उनी नोकीयाकै फोन प्रयोग गर्थिन् । तर हाल उनले आई फोन प्रयोग गरेको देखिन्छ ।
रणवीर कपुर
अभिनेता रणवीर कपुर ब्ल्याकबेरीका ब्रान्ड एम्बेसडर हुन् । उनी ब्ल्याकबेरीकै स्मार्टफोन प्रयोग गर्छन् ।
फरहान अख्तर ।
फरहान ईन्टेक्स मोबाईलका ब्रान्ड ऐम्बेसडर हुन् । तर उनी ब्ल्याकबेरीको स्मार्टफोन प्रयोग गर्छन् ।
शोनाक्षी सिन्हा
अभिनेत्री शोनाक्षी सिन्हा ईन्स्टाग्राममा तस्वीरहरु सेयर गरिरहन्छीन् जसको लागि उनले आई फोन प्रयोग गर्छिन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment