Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अमेरिका र अष्ट्रेलीया पुगेका दुई भाईले यसरी सम्झीए, नेपालको संकट । (भिडियोसहित)
मंसीर १०, काठमाण्डौँ ।
नेपाल कष्टमा रहँदा आम नागरिकलाई दैनीक गुजारा गर्न गाह्रो परिरहेको छ । भूकम्पको विध्वंशबाट तंग्रीन नपाउँदै मधेश आन्दोलन र अत्यावश्यकीय सामग्रीको आपुर्ति समस्याले देशलाई कठिन मोडमा पुर्याएको छ । यसको प्रत्यक्ष असर स्वदेशमा रहेका जनताहरुमा परेको छ । यद्यपी, विदेशमा रहेका नेपाललाई माया गर्ने नेपाली पनि चैनले बस्न, सुत्न सकेका छैनन् । नेपालीले भोगिरहेको समस्याले उनीहरुको मनमा पिडा परेको छ । त्यो पिडा सबैले व्यक्त गर्न सकिरहेका छैनन् । विदेशमा रहेका नेपालीको प्रतिनिधि आवाजलाई दुई युवाले गीत मार्फत व्यक्त गरेका छन् ।
अमेरिका र अष्ट्रेलीया पुगेका दुई युवाले आफ्नो दुखेको देशलाई भर्खरै गीत मार्फत सम्झीएका छन् । अष्ट्रेलीयामा बस्दै आएका नेत्र सापकोटा (राज आई) र अमेरिकामा बस्दै आएका लाक्पा शेर्पा (लाक्पा याक) ले गीत मार्फत देशलाई सम्झीएका हुन् । नेपाल आमाको मुहारमा देखिएको कालो छाँया हटाउनका लागि नेपाली नै जाग्नु पर्नेमा जोड दिँदै उनीहरुले देश बनाउछु भन्नेहरु नै आतंक फैलाउन उद्धत रहेको सन्देश दिएका छन् ।
बन्द, हड्ताल, आन्दोलनमा विद्यार्थी सहभागि हुने, जनताको सुरक्षाका लागि खटिएका प्रहरीसँग हुने द्धन्द्धप्रति पनि उनीहरुले दुख व्यक्त गरेका छन् । सन् २०१५ नेपालका लागि पिडादायी भएको सम्झना गर्दै उनीहरुले नयाँ पुस्ताले नै अब देशको विकास गर्नु पर्नेमा गीतमार्फत नै आग्रह गरेका छन् ।
हेर्नुहोस् राज आई र लाक्पा याकको गीत ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment