Radio Audio Program

Find us on Facebook

Updates

शाहिद कपुरकी पत्नीको नयाँ लुक । खोपाईन् ट्याटु । यो सँगै हेर्नुहोस् बलिउड अभिनेत्रीका सेक्सीट्याटु ।

मङसीर काठमाण्डौ 
बलिउड अभिनेता शाहीद कपुरकी पत्नी मिरा राजपुको विवाहसँगै दिनप्रतीदिन नयाँ लुक  सार्वजनिक भईरहेका छन् । यहि त्रममा उनको अर्को नयाँ र सेक्सी लुक सामने आएको छ ।  उनि पती शाहिद कपुरसँगै एक ईभेन्टमा उपस्थीत थिइन् ।  त्यहाँ उनि आफ्नो डे«समा निकै होसीयार भएकी थिईन् ।  किनकी  उनले एक ट्याटु खोपाएकी छिन् । जुन ट्याटु निकै नै सेक्सी देखिन्छ ।  उनले आफ्नो पिठमा गुलाबको फुलको ट्याटु खोपाएकी हुन् । जसको लागी उनले क्याजुअल डे«स लगाएकी थिईन् ।  ट्याटुसँगै  नयाँ डे«समा देखिएकी मिराको लुक दमदार रहेको छ । 

मिरा र शाहिदको यो जोडीे प्राय ठाउँमा सँगै जाने गरेको छ । शाहिदले मिरालाई विवाहलगत्तै जिम लाने गरेका छन् । मिरा कहिले कहाँ त कहिले कहाँ पुग्छीन् र मिडियामा पनि  आउने गर्छिन् ।  यो सँगै बलिउडका केहि अभिनेत्रीहरुले पनि  ट्याटु खोपाएका छन् । दिपिका पादुकोन, आलिया भट्ट लगाएत अहिले चर्चामा रहेका अभिनेत्रीका ट्याुहरु कहाँ छन् त ।

आलिया भट्ट

आलिया भट्टले आफ्नो गर्दनमा पटाखा लेखाएकी  छन् ।

रवीना टडंन

अभिनेत्री रवीना टडंनले अगाडी र पछाडी दुई ठाउँमा ट्याटु खोपाएकी छिन् । 

 दिपिका पादुकोन ।

दिपिकाले एक समय आफ्नो गर्दनमा आर के नामको ट्याटु खोपाएकी थिईन् । त्यतिबेला उनि रनवीर कपुसँगको प्रेममा थिईन् । तर ब्रेकअप पछी भने उक्त ट्याटु देखिदैन ।

 

 तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live