Radio Audio Program

Find us on Facebook

Updates

रनवीर र दिपिकासँग रिसाएका शाहरुखले भने "हाम्रो बारेमा यस्तो कुरा नगरौ " ।

मङसीर काठमाण्डौ 
शाहरुख खानले अभिनेता रनवीर र दिपिकालाई भनेकमा छन्् उनिहरु अर्काको वैवाहिक जिवनका बारेमा नबोलेकै राम्रो । हालै मात्र सिनेमा तमासाको प्रमोशनका क्रममा दिपिका र रनवीर ले शाहरुख र काजोलको जोडीलाई पलङतोड जोडी भनेका थिए । यसको अर्थ नेपालीमा खाट भाच्ने भन्ने हुन्छ ।

नराम्रो अर्थ लाग्ने टिप्पणीका बारेमा जब शाहरुखलाई सोधीयो उनले भने  "म भद्र देखिन्छु तर भद्र छैन । हामी वीवाहित व्यत्ती हौ हाम्रो बारेमा यस्ता टिप्पण्ीहरु नगरौ ।" यसको बावजुत पनि शाहरुले दिपिका र रनवीरलाई शानदार कलाकार र व्यत्ती बताएका छन् ।

शाहरुख र काजोलको सन् १९९५ मा आएको सिनेमा  दिलवाले दुल्हनीया ले जायेङगेले  बर्षौसम्म सबैको मन मुटुमा बास गर्यो । शाहरुले काजोलको फ्रेन्सीपलाई उल्लेख गर्दै भने "हामी २० बर्ष देखि सँगै काम गरिरहेका छौ र हामी आफ्नो सवैश्रेष्ठ काम दिने कोसीसमा छौ । यस्तो काम हाम्रो दिमागमा आउदैन । म सम्झीन्छु रनवीर र दिपिका दुवै शानदार छन् ।"

बर्षौपछी शाहरुख र काजोलले सिनेमा दिलवालेका काम गरेका छन् । दिलवालेको उनिहरुको दमदार अभिनय र केमेस्ट्री छ ।हेनुहोस् दिलवालेको गीतमा यी दुईको केमेस्ट्री । 

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live