Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ए मेरी बास्सै ! के गर्छन् हो दर्शने र बैतडी बाजे
चैत १, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा दिन प्रतिदिन नयाँ नयाँ कलाकार र पात्रको जन्म भईरहेको छ । पछिल्लो पटक नयाँ पात्रमा 'बैतडी बाजे' र 'दर्शने' आएका छन् । उनीहरुको भूमिका दर्शकले पनि रुचाईरहेका छन । 'बैतडी बाजे' को भूमिकामा कलाकार राजेश नाथले अभिनय गर्दछन ।
त्यसैगरी दर्शनेको भूमिकामा सुरेश थापा देखा पर्दछन । 'बैतडी बाजे' को थेगो "कन्ज्याा यतै दुख्छ कन्ज्या उतै दुख्छ", अहिले आम दर्शकको मुख मुखमा झुन्डीन थालेको छ । त्यसैगरी दर्शनेको थेगो "हो दर्शने हो, दर्शनेले गर्छ ।" भन्नेलाई पनि धेरैले रुचाएका छन । यसै बिच आज मेरी बास्सैको सुटिङस्थल बाट कुमार श्रेष्ठले क्यामेरामा कैद गरेका 'दर्शने' र 'बैतडी बाजे'का केहि तस्बिरहरु यहाँ प्रस्तुत गरेका छौं ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment