Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
छक्क पार्ने बलिउड सेलिब्रेटीका अमिल्दा जोडी ।
मङसीर २ काठमाण्डौ ।
बलिउडका चर्चित नायीकाहरुमा गनिने जुही चावला ४८ वर्षकी भईन । जुहि आजकल फिल्मी क्षेत्रमा सक्रिय छैनन् । उनले बलिउड क्षेत्रमा एक अलग किसिमको छाप छोड्न सफल भएकी छन् । जुन किसिमको रोल गरे पनि उनले गरेको अभिनय आज पनि दर्शकमाझ लोकप्रिय छन् सम्झन लायक छन् ।
जूहि चावलाले भारतीय व्यापारी जय मेहतासँग विवाह गरीन् । उमेरका हिसाबले जुही भन्दा जय मेहता सात वर्षले जेठा छन् । जुहीले चाहेको भए अरुनै चर्चित कलाकारसँग विहे गर्न सक्थिन् तर उनले फिल्मी क्षेत्रसँग नजोडिएका व्यक्तिसँग सम्बन्ध गाँस्न मन पराईन र जयसँग सम्बन्ध जोडिन् ।
विवाह पश्चात जुहिले फिल्मी क्षेत्रबाट केही समय ब्रेक लिइन् र पारिवारिक जीवनमा व्यस्त भईन् । जुहीको तर्फबाट सन् २००१ मा एक छोरी (जान्हवी)र सन् २००३ मा एक छोरा
(अर्जुन)को जन्म भयो ।
जुही कहिल्यै पनि आफ्नो व्यक्तिगत जीवनका बारे धेरै बोल्न रुचाउदिनन् । यसैकारण उनले आफ्नो वैवाहिक जीवनलाई धेरै चर्चामा ल्याइनन् । उनको र उनका परिवारको तस्वीरहरु पनि अरु कलाकारको परिवारको अनुपातमा कमै मात्रमा मिडियाहरुमा देखिन्छ । जुहि र जयको उमेरमा खासै अन्तर नभएपनि जुहि भन्दा जय निकै बुढा देखिन्छन् ।
ट्युलिप जोशी र विनोद नायर
कमै मानिसलाई थाहा होला ट्यूलिपको विवाह साधारण देखिने क्याप्टेन विनोद नायरसँग भयो । क्याप्टेन नायरका बारेमा केही खास जानकारी उपलब्ध छैन । नायर उचाईका हिसाबले पनि ट्यूलिप भन्दा कम नै देखिन्छन् । र मिडियाबाट टाढै रहन रुचाउने यो जोडीले कहिले काहीँ एक साथ क्यामरामा पोज दिएको भने देखिएको छ ।
फरहन अख्तर र अधुना
कयौं जवान केटीहरुको मन पर्ने कलाकार हुन् फरहान अख्तर । तर उनको मन भने बढी उमेरकी अधुनामा गएर अडियो । अधुना पेशाका हिसाबले व्यूटिसियन हुन । उनीे हेयर स्टाइलिस्ट हुन् । उनी बेला बेलामा विभिन्न लुक्समा र फरक फरक हेयर स्टाइलमा देखिन्छिन् । उमेरका हिसाबले सात बर्ष जेठी अधुना फरहान भन्दा बुढी देखिन्छीन् ।
श्री देवी र बोनी कपूर
श्रीदेवी बलिउड कि एक यस्ती नायिका हुन् जो उमेरका हिसाबले पचास भन्दा बढी छन् तर पनि भर्खरकी देखिन्छिन् । १९९६ मा यीनले निर्माता बोनी कपूरका साथ विवाह गरिन् र सबैलाई चकित पारिदिईन् । उमेर बढ्दै जाँदा श्रीदेवी भर्खकी जस्ती देखिँदै गएकी छिन् भने बोनी कपूर बुढो देखिँदै गएका छन् ।
फराह खान र शिरीष कुन्दर
निर्देशक कोरियोग्राफर फराह खान र फिल्म एडिटर एवम् निर्देशक शिरीष कुन्दरका सन् २००४ मा विवाह बन्धनमा बाँधिए । उमेरका हिसाबले यीनिहरु दुईमा आठ वर्षको फरक छ । राम्रो देखिनको लागि फराह खानले कयौं किलो वजन कम गरिन् । पतीभन्दा जेठी फराहा र शिरीष तर पनि यो जोडी अचम्मको छ भन्छन् देख्नेहरु ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment