Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तनाबबाट मुक्त हुने सुपरहिट उपाय ।
मङसीर १ काठमाण्डौ
तनाब र चिड चिडापनले मानिसको हरेक खुशीमा बाधा पु¥याई रहेको हुन्छ । यसबाट बच्नका लागि केही सरल तरिका छन् जुन तपाई सजिलैसँग अपनाउन सक्नु हुन्छ र फ्रेस र तजा रहन सक्नुहुन्छ । वैज्ञानिकहरुले पनि यस कुरालाई मोहर लगाई दिएका छन् । हावर्ड विश्वविद्यालयको एक शोधमा भनिएको छ । जो मानिसहरुले आफ्नो घरमा ताजा फुल राखेका हुन्छन् । उनीहरु ज्यादा खुशी र फुर्तिलो महसुस गर्दछन् । अर्थात चिन्ता, आलस्य, तनाब उनिहरुबाट टाढा रहन्छ । तपाँई पनि यसका लागि गुलावको फुल सुँघ्न सक्नु हुन्छ । जसको वासनाले तपाईको मन र दिमागलाई शान्त गरि दिन्छ ।
सन २०१२ मा १२,००० मानिसमा गरिएको एक शोधमा यो नतिजा निक्लेको थियो । भिटामिन ‘डि’ को कमी हुने मानिस ज्यादा तनाबमा हुन्छन् । त्यसैले यदी तपाईंलाई धेरै तनाब महसुुुस हुन्छ भने तुरुन्त डाक्टरसँग सल्लाह लिन सक्नु हुन्छ । तपाईले खाने खानामा भिटामीन ‘डि’ को कमी छ भने भिटामिन ‘डि’ ले भरीपूर्ण चिजहरु खानुहोस् । २०१४ मा सनफ्रान्सिस्को स्टेट विश्वविद्यालयले शोधमा भनिएको छ महंगा चिजमा पैसा खर्च गर्नुको सट्टा नयाँ–नयाँ ठाउँमा घुम्ने, साथीसँग घुम्ने, पिकनिक जाने रमाईलो गर्ने र नयाँ अनुभवले खुशी र शान्ति महसुस हुन्छ । शोधमा यो पनि भनिएको छ कि दिनमा ४ भन्दा बढी गिलास सोडा पिउनेहरुमा डिप्रेशन हुने सम्भावना ३० प्रतिशत भन्दा बढी हुन्छ । त्यसका लागि तपाईं कोल्ड कफि या कोल्ड चिया पिउनु होस् ।
एक ब्रिटिस शोधमा २०–४० वर्ष उमेर भएका व्यक्ति जसले कसरत गर्छन् तिनीहरूमध्ये १६ प्रतिशतमा तनाब कम हुन्छ उनिहरु स्वस्थ हुन्छन् । सन् २०१३ मा मिशिगन विश्वविद्यालयले एक शोध गरेको थियो जसमा भनिएको थियो जो मानिस बढी फेसबुक चलाउँछन् तिनीहरु सामान्य मानिस भन्दा बढीचिन्तित हुन्छन् । यसको कारण जब मानिसमा खुशी कम हुन्छ तिनीहरुमा तनाब बढी हुन्छ । तसर्थ तपाईं फेसबुक चलाउन कम गरेर त्यो समयमा योगा गर्नुहोस् । योगा गर्न थाले पछि तनाब आफै कम हुँदै जान्छ । योगा तनाब मुक्त गर्ने रामबाण औषधि हो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment