Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दीपावलीमा यी ८ ठाउँमा दियो जलाउनुस्, धनसम्बन्धी समस्या भगाउनुस् ।
दीपावलीको रात लक्ष्मीलाई पाउन र लक्ष्मीलाई खुशी पार्नको लागि सबैभन्दा राम्रो र उत्तम समय मानिन्छ । यस रात देवी लक्ष्मी पृथ्वीमा भ्रमण गर्न आउने र जहाँ जहाँ निश्वार्थ भक्तिका साथ स–सम्मानका साथ आफ्नो पुजा अर्चना भएको छ त्यहाँ त्यस्ता भक्तकहाँ प्रवेश गर्छिन् भन्ने परम्परागत धार्मिक मान्यता रहेकोले धेरै जसो मानिस उक्त दिन अघिपछि भन्दा विशेष रुपले पूजा आजा गर्ने गरेको पाइन्छ । त्यसैले दीपावलीका दिन आफ्नो घर चोटाका साथ साथै निम्न लिखित स्थानहरुमा पूजा गर्न सके लक्ष्मी खुशी हुन्छिन् र पैसा सँग जोडिएका समस्याहरु समाप्त हुन्छन् भनिएको छ ।
१.घरको पूजाकोठा, पीँढी, बार्दलीमा बाहेक आँगनमा पनि बत्ति बाल्नुहोस् तर दियो चाहिँ रातभर बलिरहेको हुनुपर्छ निभ्न नदिनुहोस् ।
२.घरको आसपास कुनै चौराहामा पनि रातको समयमा बत्ति बालिदिनुहोस् यसरी बत्ति बालि दिँदा पैसासँग जोडिएको समस्या हट्छ भन्ने धार्मिक विश्वास गरिएको छ ।
३.सम्भव भएसम्म दिपावलीको रात कुनै मसान घाट वा सुनसान ठाउँमा रहेको मन्दिरमा बत्ति बालिदिनुहोस् ।
४.घरमा जहाँ लक्ष्मी–पूजा गरिन्छ त्यहाँ पनि बत्ति बालिदिनुहोस् र रात भर यसलाई नभिम्ने प्रबन्ध मिलाउनुहोस् ।
५.धनको कामना गर्ने व्यक्तिले दिपावलीको रात मुख्य ढोकाको दुबै तर्फ बत्ति बालिदिनुहोस् ।
६.बेलपत्रको रुखको फेदमा पनि रातभर सकेसम्म ननिभ्ने गरी बत्ति बालिदिनुहोस् जसको कारण भगवान शिवको क्रिपा रहनेछ धार्मिक विश्वास एवम् मान्यता छ ।
७.घरको आसपासमा रहेको मन्दीरमा बत्ति बालिदिनुहोस् जसले गर्दा सबै देवी देवताको क्रिपा प्राप्त हुनेछ ।
८.पीपलको रुखको फेदमा पनि दिपावलीको रात बत्ति बालि घर तर्फ लाग्नु होस् तर फर्केर नहेर्नुहोस् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment