Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
करण भन्छन् "बिपाषालाई डेट गर्न मलाई कसैले पनि रोक्न सक्दैन ।"
कार्तीक, काठमाण्डौ
केहि समय देखि करण सिंह ग्रोभर र अभिनेत्री विपाषा बसु एक अर्काको प्रेममा छन् । सिनेमा एलोनमा सँगै काम गरेको यो जोडीले सिनेमामा मात्र हैन रियलमा पनि आफ्नो प्रेम चलाए ।
विपासाले यस सम्बन्धका बारेमा भने खुलेर केहि पनि बताएकी छ्रैनन् तर करण भने यो सम्बन्धलाई स्वीकार गर्दै एक अन्र्तवार्ताको सिलसिलामा बताएका छन् । "विपाषा र म एक अर्कामा निकै सहज महसुस गछौ । हामी साथमा निकै खुसी हुन्छौ र त्यस्तो कुनैपनि कुरा छैन जसले मलाई विपाषासँग डेट गर्न रोक्न सक्छ । "
करण र विपाषाको प्रेमसम्बन्धसँगै करण आफ्नी पत्नीसँग अलग्गीएका थिए । उनकी पत्नी जेनिफर पनि मोडल तथा अभिनेत्री हुन् जसले टेलिभिजन दुनियामा राम्रो सफलता पाएर सिने क्षेत्रमा प्रवेस गरेकी छिन् ।
पहिले पनि अभिनेता जोनसँग ९ बर्ष सँगै बसेकी बिपाषाको करण सँगको सम्बन्धले कुन मोड लिने हो त्यो भने समयले नै बताउला ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment