Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रिलिज भयो काजोल र शाहरुखको दिलवालेको ट्रेलर ।
कार्तीक, काठमाण्डौ
सबै दर्शकले रुचाएको जोडी धेरैपछी एकसाथ देखा पर्दैगर्दा शाहरुख र काजोलका प्रशंसकहरु निकै नै उत्साहित छन् । रोहित शेट्टीको सिनेमा दिलवालेमा शाहरुखसँग काजोलले कमब्याक गरेकी छन् । यस सिनेमाको ट्रेलरर रिलिज भएको छ । ट्रेलर रिलिज भएको थोरै समयमा नै १३ लाखले हेरिसकेका छन् । ट्रेलरका अनुसार शाहरुख खानले सिनेमामा एक गुन्डाको भुमिका निभाएका छन् ।
काजोलको पनि निकै शानदार लुक रहेको छ दिलवालेमा । यस सिनेमामा शाहरुख र काजोलको दमदार केमेस्ट्री देख्न पाईने छ । ट्रेलरका अनुसार सिनेमामा वरुन धवन शाहरुखका भाईको भुमिकामा छन् । १८ डिसेम्बरमा रिलिज हुने यस सिनेमामा कृती सेनोन, जानी लिवर पनि मुख्य भुमिकामा छन् ।हेर्नुहोस् ट्रेलर ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment