Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्म ‘प्रेम रतन धन पायो’का १५ रहस्यहरु ।
रिलिज हुनु पूर्व चर्चामा आएका केही फिल्महरु मध्ये ‘प्रेमरतन धन पायो’ पनि एक हो र अब छिट्टै रिलिज हुँदै छ ।
पढ्नुहोस् १२ नोभेम्बरमा रिलिज हुने सिनेमा प्रेम रतन धन पायो १५ रोचक जानकारी
| १. प्रेम रतन धन पायोका निर्देशक सुरज बडजात्याले सलमान खानलाई फिल्म मैने प्यार कियाको लागि लिएका थिए । त्यहि फिल्मबाट उनले यस उद्योगमा प्रवेश पाएका थिए । |
| २. सुरज बडजात्या र सलमान खानको यो चौथो फिल्म हो । यस भन्दा पहिले ‘मैने प्यार किया है’, ‘हम आपके है कौन’ र ‘हम साथ साथ हैं’ मा काम गरी सके । |
| ३. सुरज र सलमानले संगै गरेका फिल्म प्रायले सफलता पाएका छन् । |
| ४. सुरज र सलमानको १६ वर्ष पछि फेरी यो फिल्म आएको हो । ‘प्रेम रतन धन पायो’ भन्दा पहिले सन् १९९९मा हम साथ साथ है आएको थियो । |
| ५. ‘हम साथ साथ है’ को सुटिङको क्रममा सलमानमाथि हरिणको शिकार गरेको आरोप लागेको थियो र यसै कारण सुरज बडजात्या परिवारका केही सदस्य सलमानसँग खुसी थिएनन् । थाहा भए अनुसार सुरज बडजात्यालाई भविष्यमा सलमान खान सँग फिल्म नगर्न भनिएको थियो । |
| ६. ‘प्रेम रतन धन पायो’ की नायीका सोनम कपुर उमेरका हिसाबले सलमान भन्दा १९ वर्ष कान्छी छिन् र उनको पहिलो फिल्म ‘साँवरिया’ मा पनि सलमान खान थिए । |
| ७. यो ‘पे्रम रतन धन पायो’ हिन्दी फिल्म ‘राजा और रंक’ बाट प्रेरित भएर बनाईएको हो । |
| ८. प्रेम रतन धन पायो’ को सांगीतिक अधिकार (म्यूजिक राइट्स)१७ करोड रुपयाँमा विक्रि गरिएको छ । |
| ९. ‘प्रेम रतन धन पायो’ को स्यटलाईट राइट्स लगभग १५० करोड रुपयाँमा बेचिएको छ । |
| १०. ‘प्रेम रतन धन पाया’े को अवधि २ घण्टा ५४ मिनेट र ९ सेकेण्ड रहेको छ । सलमान र उनको पिता सलिम खानले फिल्मको समय छोट्याउन अनुरोध गरेपनि सुरजले त्यो कुरालाई अस्वीकार गरे । |
| ११. सुरजको हरेक फिल्ममा सलमान खानको भूमिकाको नाम प्रेम रहेको छ र‘प्रेम रतन धन पायो’ मा पनि सलमानको नाम यही छ । |
| १२. ‘पे्रम रतन धन पायो’ लाई तमिल र तेलुगु भाषामा डब गरी रिलिज गरिदैँ छ । |
| १३. तेलुगु भाषामा सलमानको आवाज राम चरण तेजाले गरेका छन् । |
| १४. सुरजको हरेक फिल्ममा सलमान निर्दोष, सहृदयी मानिसको रुपमा देखिएका छन् । उनको भनाई पनि छ कि म सलमानलाई यसै अनुरुप देख्छु पनि । |
| १५. प्रेम रतन धन पायो को बारेमा सलमानको भनाई यो छ कि यो सुरजको सबैभन्दा राम्रो फिल्म हो । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment