Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हेजलसँग विहे गर्दैछन् क्रिकेटर युवराज सिंह । यी हुन् युवराजका का ६ जना बलिउड गर्लफ्रेन्डहरु ।
सुरेश रैना र हरभजन सिंह पछि अब युवराज सिंह पनि दुलाहा बन्ने भएका छन् । प्राप्त खबर अनुसार इन्डियाका होनहार व्याट्सम्यान युवराज सिंहको विवाह बेलायती नायिका हेजल कीचसँग तय भएको छ । विवाहको मिति भने तोकीएको छैन । जानकारी अनुसार आउने बर्षको फेब्रुअरी महिनामा विवाह गर्ने कुरा सुनिन आएको छ । युवराज र हेजल हरभजन सिंहको रिशेप्सन समारोहमा पनि एक साथ देखिएका थिए । यसपछि ट्वीटर मार्फत युवराजको विवाहको विषयमा खबर छोडिएको थियो । त्यसो त हेजल भन्दा पहिले नै युवराजको नाम कयौं बलिउड कलाकारकासँग जोडिएको थियो र को थिए त ति बलिउड कलाकार हेरौँ ।
किम शर्मा : युवराजको नाम कुनै न कुनै नायिकाका साथ जोडिइ रहेको हुन्छ । तर सबैभन्दा बढी किम शर्मा सँगको सम्बन्ध चर्चामा आयो । यो सम्बन्ध लगभग ४ वर्ष सम्म चल्यो । २००७ सालमा यो सम्बन्धमा बे्रक लायो । त्यसपछि किमले व्यापारी अली पंजनीसँग विवाह गरिन् ।
दीपिका पादुकोण : प्राप्त समाचार अनुसार किमसँगको सम्बन्ध टुटेपछि युवराजले बलिउडकै अर्की चर्चित नायिका दीपिका पादुकोणका साथ सम्बन्ध बढाए तर उनको आफ्नै बानी व्यहोराको कारणले यो सम्बन्ध बलियो हुन सकेन र छुट्यो पनि ।
प्रिति जिन्टा : युवराजको नाम आइपिएल टीम किंग इलेवन पञ्जाबको विजेता र बलिउड नायिका प्रिति जिन्टासँग पनि जोडिएको थियो । जबकी दुवै सधैँ यो सम्बन्धलाई इन्कार गरिरहेका हुन्थे । त्यसमाथि पनि प्रितिले त खण्डनै गरेकी थिईन् ।
रिया सेन : बंगाली व्यूटी रिया सेनका साथ पनि युवराजको सम्बन्ध थियो भन्ने खबर मिडियामा आयो । तर यस सम्बन्धमा दुवै तर्फबाट कुनै भनाई हरु प्रकाशमा आएनन् ।
मिनिषा लाम्बा : बिगबोस कन्टेस्टेन्ट तथा बलिउड नायीका मिनिषा लाम्बाका साथ पनि युवराजको नाम जोडिएको थियो । उनीहरु दुबैलाई जुहूको एक बारमा किस गरि रहेको अवस्थामा देखिएको थियो भन्ने समाचार आएको थियो । तर यस कुरालाई मिनिषाले अनुहार मिलेको मात्रै हो म होइन भनेर खण्डन गरेकी थिइन् ।
नेहा धूपिया : बलिउड नायिका नेहा धुपियाका साथ युवराजको सम्बन्ध रहेको खबरले जब हंगामा छायो दुवै लेक्मी फेशन सप्ताहको पार्टिमा एक साथ देखिए । त्यस पछि दुवै एक बारमा एक साथ देखिए तर यो सम्बन्ध पनि धेरै समय टिक्न सकेन ।
त्यसै गरी नायिका का अलावा युवराजको नाम फेसन डिजाइनर लीपाक्षी इलावाडीका साथ पनि जोडिएको थियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment