Radio Audio Program

Find us on Facebook

Updates

कपाल बाक्लो पारेका वलिउड अभिनेताहरु ।

कार्तीक १९ काठमाण्डौ
अभिनेत्रीले जस्तै अभिनेताले पनि आफ्नो लुकलाई राम्रो बनाउनको लागी बिभिन्न उपायहरु अपनाईरहेका हुन्छन् । डे«सअप, हेयरस्टाईल मेकअपमा खास सेलिब्रेटीहरु ध्यान राख्छन् । तर यी मध्ये कुनै कुरा राम्रो छैन भने उनिहरु मेकअप , सर्जरी देखि हेयर ट्रान्सप्लान्ट गर्नसमेत पछि पर्दैनन् । बलिउडका केहि अभिनेत्रीहरुले ब्रेस्ट ईम्प्लान्ट गरेका छन् भने कतिले आँखी भौ नै बदलेका छन् ।

अभिनेत्री मात्रै हैन बलिउडका केहि अभिनेताहरुले आफ्नो हेयरस्टाईललाई राम्रो बनाउनको लागी हेयर ट्रान्सप्लान्ट गरिसकेका छन् । पहिले निकै पातलो र नराम्रो भएको कपाललाई केहि अभिनेताले पछि हेयर ट्रान्सप्लान्ट गरी बाक्लो र स्टाईलिस्ट बनाएका छन् । सलमान खान, अक्षय कुमार , अमिताभ बच्चन, कपिल शर्मा गोविन्दले हेयर ट्रान्सप्लान्ट गरिसकेका छन् । हेर्नुहोस् पहिले र अहिलेको कपाललाई तस्वीरमा ।

हिमेस रेसमिया

अमिताभ बच्चन

संजय दत्त

गोबिन्दा

कपिल शर्मा

बिबेक ओबराय

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live