Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एक दर्जन उखान टुक्का पढ्नुहोस मज्जाले हाँस्नुहोस ।
असोज, काठमाण्डौ
नेपाली समाजमा धेरै यस्ता उखान टुक्काहरु छन् जसले हाम्रो जिब्रोमा बास लिएका छन् । कहिले काही हामी त्यस्ता उखान टुक्काहरु थाहा भएसम्म भन्न पछि पर्दैनौ । हामीले धेरै प्रयोग गर्ने बोल्ने उखानटुक्काहरुमा हुने हार दैव नटार, जस्तालाई त्यस्तै ढेडालाई निस्तै,चकचकले गाल पार्छ घुसघुसेले ताल पार्छ, नजानी गाउँको बाटै नसोध्नु आदि ईत्यादी । तर धेरै यस्ता उखानटुक्काहरु पनि छन् हामीले धेरै प्रयोग गर्दैनौ तर सुन्दा र पढ्दा भने निकै रमाईलो लाग्छ । आज हामी तपाँईलाई केहि नेपाली उखान टुक्काहरु बताउँदैछौ जसलाई पढ्नुस् र मज्जाले हास्नुस पनि ।
| १ मित ज्युलाई मैले एक मुरी धान सित्तै दिए,मित ज्युले मलाई गोरु सित्तै दिए । |
| २ खानमा घिन नमान्नु ,कुरा गर्न लाज नमान्नु । |
| ३ खानेबेला डाडा गाउँ, सुत्ने बेला पाँडेगाउ । |
| ४ बरु ढुटो खानु झुटो नबोल्नु । |
| ५ बलेको आगो नतापी निभेको आगो को ताप्छ । |
| ६ निकी निकी भन्दा भन्दै तातै भात झिकी । |
| ७ निकी भनेकी बुहारी ओछ्यान मुतुवी । |
| ८ नार्मदकी जोई हुनुभन्दा मर्दकी कुमारी हुनु जाती । |
| ९ दुध नभएर मिठो खाए भन्नु र स्वास्नी नभएर सुख पाए भन्नु । |
| १० थाङनालाई कुटी भाक्क भुक्क । |
| ११ नकटीको झुम्के बुलाकी । |
| १२ दुलाहा मरोस्, दुलही मरोस्, दक्षीणको काम । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment