Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कोकाकोला फिगरबारे मदनकृष्णको चासो, नायिका अशिष्मा बनीन् गायिका, ।
असोज २२, काठमाण्डौँ । मेरो फिगर कोकाकोला बोलको गीतलाई युट्युबमा झण्डै साढे ५ लाखले हेरीसकेका छन् । यो गीतले चलचत्रि अधकट्टीलाई त चिनाएको छ नै । यसको साथमा नायिका अशिष्मा नकर्मीलाई पनि चर्चामा पुर्याउन सहयोग गर्यो । फुलपातिको दिनदेखि प्रर्दशनमा आउन लागेको अघकट्टीको मेरो फिगर कोकाकोला बोलको गीतको नेवारी भर्सन बाहिरीएको छ । उक्त गीतमा अशिष्मा आफैँले स्वर दिएकी छिन् । हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले पुरुष स्वरमा अशिष्मालाई साथ दिएका छन् । नेपालीमा हिट बनेको उक्त गीतको नेवारी शब्द मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । गीतको नेपाली शब्द भने किरण माईकलले लेखेका थिए । हेर्नुहोस्, मेरो फिगर कोकाकोलाको नेवारी रुप ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment