Radio Audio Program

Find us on Facebook

Updates

​नायिका निताको गाउँले रुप ।

असोज २१, काठमाण्डौँ । निता ढुंगाना फिल्मसँगै म्युजिक भिडियो पनि उत्तिकै व्यस्त छिन् । नोटबुक, ६ एकान ६ लगायतका चलचित्रबाट केहि चर्चा बटुलेकी उनी सिने क्षेत्रमा स्थापीत हुने प्रयासमा छिन् । चुलबुले स्वाभावकी निताले फेसबुकमा थरिथरीका तस्वीरहरु पोस्ट गरिरहेकी हुन्छीन् ।

पछिल्लो समयमा भने उनले गाउँले भेषमा भन्दै तस्वीर पोस्ट गरेकी छिन् । कनुै म्युजीक भिडियोका लागि फरीया चोलो र पोते लगाएको तस्वीर निताले फेसबुकमा हालेकी हुन् । गाउँले केटी भन्दै उनले गजित विष्टसँगको फोटो पनि सार्वजनीक गरेकी छिन् । 

हेर्नुहोस्  नीताको गाउँले रुप । 

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ । 

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ । - See more at: http://aradioaudio.com/news/2115/%E0%A4%A4%E0%A4%95%E0%A5%8D%E0%A4%AE%E0%A5%87-%E0%A4%AC%E0%A5%81%E0%A4%A2%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95,-%E0%A4%95%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%9C%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%8B-%E0%A4%9F%E0%A5%8B%E0%A4%B2%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A5%8B-%E0%A4%95%E0%A5%8B-%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-?/#sthash.ptHGrM9H.dpuf

Post Comment

Radio Audio Live