Radio Audio Program

Find us on Facebook

Updates

श्रीमान् र श्रीमती बिच झगडा हुन्छ ? यसो गर्नुहोस् ।

असोज, काठमाण्डौ
वैवाहि जिवनमा झगडा हुनु समानय मानिन्छ । भनिन्छ जहाँ झगडा हुन्छ त्यहाँ माया पनि हुन्छ । तर हामीले केहि स- साना कुराहरुमा ध्यान दिएनौ भने तिनै साना कुराहरुले ठुलो रुप लिन पनि सक्छन् । त्यसैसे जब श्रीमान् श्रीमती बिच झगडा हुन थाल्छ आफ्नो बोलीलाई  नियनत्रण गर्नु राम्रो हुन्छ ।  कसैसाग झगडा हुनुमा मुखय भुमिका बोलिको हुन्छ । कहिले काही हामी आफ्नो बोलि नियन्त्रण गर्न सक्दैनौं र झट्ट रिसाईहाल्छौ अनि रिसमा के के बोल्छौ भन्ने पनि थाहा पाउँदैनौ । 
श्रीमान् र श्रीमती बिच झगडा हुने ३ कारण
विचार नमिल्नु

सबैभन्दा पहिलो कुरा पति पत्नी बिच बिचार मिल्नु हो । भनिन्छ जहाँ विचार मिल्छ त्यहाँ शान्ती हुन्छ र जहाँ विचार मिल्दैन त्यहाँ लडाई झगडा वा वादविवाद । त्यसैले पति पत्नी बिचमा शान्ती ल्याउनको लागि विचार मिल्नु एकदमै आवश्यक हुन्छ ।
रिस उठ्नु 
हामी कुनै कुरामा पुर्णरुपमै असमर्थ भएका हुन्छौ जसलाई हामीले निकै क्रोधका साथ प्रस्तुत गर्छौ जसले गर्दा पति र पत्नीबिच भगडा पर्न सक्छ । त्यसैले तपाई विवाहित हुनुहुन्छ भने यो कुरालाई ख्याल गर्नु राम्रो मानिन्छ । त्यसैले रिसलाई परै फाल्नुहोस र खुसी भएर जिउनुहोस् ।

सिकाउन खोज्नु
जब हामी बिच झगडा भईरहेको हुन्छ हामी आफु जान्ने बनेर अरुलाई सुचना वा आदेश दिईरहेका हुन्छौ । जुन कुरा विपरित व्यत्तीलाईै मन नपर्न पनि सक्छ । त्यसैले कहिले काहि कसैलाई सम्झाउनु वा सिकाउनु भन्दा चुप लागेर बस्नु नै राम्रो मानिन्छ ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live