Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विवाह गर्ने उमेर भएका केटाहरुले गर्न नहुने ६ गल्तीहरु
१. वास्तु विज्ञानका अनुसार विवाह योग्य कुमार केटाहरूले दक्षिण र दक्षिण पश्चिम दिशामा सुत्नु हुँदैन । यसले विवाहमा बाधा अड्चन ल्याउँछ । भनिन्छ कि यसो गर्नाले राम्रो ठाउँमा वा खानदानमा नाता जोड्न गाह्रो पर्छ ।
२. कालो रंगको कपडा र अरु कुनै पनि कालो कलरलाई प्रयोग नगर्नु राम्रो र शुभ मानिन्छ ।
३. तपाई आफ्नो ओछ्यानलाई यसरी मिलाउनुस तपाँई सुत्दा खुट्टा उत्तर र दक्षिण दिशामा शिर होस् । यसले शुभ फल दिन्छ ।
४. जुन कोठामा एक भन्दा बढी झ्यालहरु छन् त्यो कोठामा विवाह योग्य केटा सुत्नु पर्छ । जुन कोठामा हावा र उज्यालो प्रकाश छिर्दैन त्यो कोठामा सुत्नु राम्रो मानिदैन ।
५. तपाईंको कोठाको रङ कालो हुनु हुँदैन । भित्ताको रङ चम्कीलो, पहेंलो, गुलावी हुनु राम्रो र शुभ हुन्छ । बीमको ठ्याक्कै तल कहिल्यै नसुत्नुहोस् ।
६. कुनै अरु तपाईंको साथी कोठामा बस्छन् भने आफ्नो विछ्यौना ढोकाको नजीक राख्नुहोस् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment