Radio Audio Program

Find us on Facebook

Updates

हरेक प्रेमीकाले ब्वाईफ्रेण्डसँग सजिलै बोल्ने झुठहरु !

आफ्नो मान्छेसँग हत्तपत्त झुठ बोल्न सकिँदैन । मनभित्र रहेको मान्छेसँग बोलेको झुठ पनि धेरै समय टिक्न सक्दैन । त्यसैले प्रेमी प्रेमीकाले झुठ नबोल्नु नै बेस हुन्छ । जब झुठ बोलीन्छ तब आफ्नै मन अशान्त रहन्छ । यो कुरा सबैलाई थाहा हुन्छ । तर, पनि कतिपयले थाहै नपाई छक्याइरहेका हुन्छन् । झुठ बोलीरहेका हुन्छन्, आफ्नै मान्छेसँग । कतिपय झुठ यस्ता हुन्छन्, जुन बोल्नका लागि गाह्रो हुँदैन । कुनै भूमीका नबाँधे पनि सजीलै झुठ बोल्न सक्छन् । त्यस्ता झुठहरु यस्ता छन् ।

१. द रिचेष्टका अनुसार जब गर्लफ्रेण्डले म भोको छैन भन्छन् तब तपाई जान्नुहोस् उ आईस क्रिम भएको ठाउँमा या जुस भएको ठाउँमा जान चाहेकी छिन् ।  
२. अनुसन्धानमा यो भेटीएको छ कि कयौं पटक महिला विस्तरामा बसेको आप्mनो मेल फ्राइण्डलाई खुशी राख्नको लागि आफुलाई कुनै न कुनै चिजको अत्यधिक चाहना भएको जस्तो नाटक गर्छन् । ६० देखि ८० प्रतिशत सम्मका महिलामा यस्तो इच्छा भएको पाइन्छ ।  
३. कुनै अर्को केटीको प्रशंसा तपाईको सम्बन्धको जड बन्न सक्छ । यस्तोमा केटी हरु आफुलाई कुनै फरक नपर्ने बताउँछन् । तर एक न एक दिन यसकै लागि नराम्रो कुरा तपाईले सुन्नु पर्छ ।
४. उनीहरु तपाँईको पछि भने आफ्नो लागि सबै कामहरु ग्रिरहेका हुन्छन् । मेकअप ड्रेसअपमा पनि ध्यान दिन्छन् । तर तपाँईको अगाडी भने निकै सिधा बन्न खोज्छन् ।
 ५. उनीहरु एकदम राम्रो देखिएको छ भन्ने सुन्न चाहान्छन् । थाहा नै नभएको जस्तो गरि  तपाँईले के भन्नुहुन्छ भनेर यो राम्रो छैन है भनेर घुमाउरो प्रश्न सोध्छन् । तपाँईको विचार बुझ्ने उनीहरुको यो कला हो ।  
६. उनीहरु पनि मस्ती गर्न चाहान्छन् । जब केटीले आफ्ना साथीहरुसँग मस्ती गर भन्छन् तब यो कुरा बुझ्न आवश्यक हुन्छ । जब केटी यसो भन्छन् भने सम्झनुहोस् उनीहरु पनि यो मस्तीको एउटा पाटो बन्न खोजिरहेका हुन्छन् ।  
७. जब तपाई गर्लफ्रेण्डसँग डिनरको लागि या फिल्म हेर्न या शपिङ गर्न जाउ भन्नु हुन्छ  उनीहरुले त्यो कुरालाई अस्विकार गर्न सक्छन् । त्यतिबेला सम्झनुहोस् उ यी सब छोडेर तपाईसँग रोमान्स गर्न चाहेको हुन सक्छ ।  
८. मलाई कुनै अप्ठेरो छैन,तिमी आप्mनो साथिसँग रातभर पार्टी गर । एक दुई पटक त ठिकै छ तर हरेक रात यसो गर्नाले गर्लफ्रेण्डले तपाईलाई छोड्न पनि सक्छन् । त्यसैलै यो कुरालाई पनि ध्यान दिनुहोस् ।
९. जे मन लाग्छ त्यही गर । जब तपाईंको गर्लफ्रेण्डले यसो भन्छे भने तपाईसँग उ एकदम रिसाई रहेको छ । उ चाहन्छे कि तपाई उसका हरेक कुरा स्वीकार गर्नुहोस् ।
१०. होइन म ठीक छु । जब गर्लफ्रेण्ड यसो भन्छन् भने तपाईले बुभ्mनु होस् की उसलाई केहि न केही तनाव भई नै रहेको हुन्छ ।
११. म तिमीलाई त्यति नै स्थान दिन्छु जति तिमी चाहन्छौ । शोधका अनुसार यति भन्दा भन्दै पनि केटीहरु आप्mनो ब्बाईफ्रेण्ड सँग हरेक कुरामा चासो राख्छन्, तपाईलाई जाँची रहेका हुन्छन् जाँचमै त्यसैमा विश्वास गर्छन् ।
१२. म तिमी सँग रिसाएको छैन । जब तपाईंको गर्लफ्रेण्ड तपाई सँग यसो भन्छ भने सम्झनु होस् उ तपाईंसँग धेरै रिसाएकी छे । तर तपाँईसामु उक्त कुरा व्यक्त गर्न भने चाहान्न ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live