Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्म रिलिज नहुँदै वर्षाको वरीपरी घुम्न थाले भमरा (भिडियोसहित)
असोज २२, काठमाण्डौँ । चलचित्र नाई नभन्नु ल ४ बाट सिने क्षेत्रमा उदाउन लागेकी नव नायिका हुन्, वर्षा राउत । केहि म्युजीक भिडियोमा अभिनय पछि उनी सिने क्षेत्रमा प्रवेश गर्दैछिन् । सुन्दरतासँगै अभिनयमा केहि सम्भावना देखेपछि उनलाई फिल्म खेल्ने प्रस्ताव आएको हो । सुन्दरी भएर नै हुनु पर्छ वर्षाको वरीपरी फिल्म रिलीज हुन नपाउँदै भमराहरु डुल्न थालेका छन् । वास्तवीकतामा उनको वरीपरी कतिको भमरा भुन्भुनाइरहेका छन्, त्यो भने उनैलाई थाहा होला । तर, भर्खरै बाहिरीएको एउटा गीतको म्युजीक भिडियोमा भने उनले धेरै भमराहरु वरीपरी आइरहेको बताएकी छिन् ।
योजना पुरीको स्वरमा रहेको सान्नानी बोलको उक्त गीतमा वर्षाले यस्ता कुरा संकल्पलाई बताएकी हुन् । टेकु क्षेत्रीको शब्द र हरि लम्सालको संगीतमा उक्त गीत तयार भएको हो । हेर्नुहोस भिडियो ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment