Radio Audio Program

Find us on Facebook

Updates

​कस्तो अचम्म ! बोका र साँढेको जुधाईमा बोको जीत (भिडियोसहित)

एउटा सानो बोकाले साँढेसँग जुध्ने आँट गर्नु नै ठूलो कुरा हो । त्योसँगै साँढेलाई बोकाले जीत्नु अपत्यारीलो कुरा हो । कहिले काहीँ त्यस्तै अपत्यारीलो कुरा पत्याउन कर लाग्छ । सानो बोका र साँढेको करिब ३ मिनेटको जुधाईमा बाकाले साँढेलाई थुप्रै कदम पछि हट्न बाध्य गराउँछ ।

यसले आँट र भरोसा गरेमा ठूला काममा विजय हाँसील गर्न सकिन्छ भन्ने सन्देश पनि दिन्छ । बोकालाई साँढे धेरै पटक पछार्न खोज्छ । तर, बोकाले हार खाँदैन । हार नमानेको बोको अगिल्तीर साँढे नै हार मानेर भाग्छ । हेर्नुहोस् रमाईलो भिडियो ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live