Program Archive
- Comedy Club [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Je Aauchha Mazzale Hasauchha [ Listen ] [ Download ]
- Pari Ko Sorry [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बंगलादेशले न्युजिल्याड विरुद्ध २८८ रन बनायो
फागुन २९, काठमाडौ । जारी विश्वकप क्रिकेटमा बंगलादेशले न्युजिल्याड विरुद्ध २८८ रन बनाएको छ । आज भईरहेको खेलमा बंगलादेशले टस हारेर पहिलो व्याटिङ गर्ने निम्तो पाउँदै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८८ रन बनायो ।
बंगलादेशका लागि सबै भन्दा वढि महमुदुल्लाहदले नट आउट १२४ रन बनाए । त्यसैगरी सौम्या सरकारले ५१ त्था सविर रहमानले ४० रन बनाए । जवाफमा न्युजिल्याडले २८.४ ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको छ ।
यस अघि नै दुवै टोली अन्तिम आठमा पुगिसकेकाले आजको खेल प्रतिस्ठाका लागि रहेको छ । ५ खेल पछि न्युजिल्याड १० अंकको साथ अग्रस्थानमा रहेको छ ।त्यसैगरी ५ खेलबाट बंगलादेशले ७ अंक पाउदै चौथो स्थानमा रहेको छ ।
यसैगरी पहिलो चरणबाट बाहिरी सकेका इग्ल्याड र अफ्गानिस्तान विच पनि आज खेल भईरहेको छ । अफ्गानिस्तान पहिलो ब्याटिङ गर्दै ३६.२ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाउन सफलभएको छ ।
इग्ल्याड र अफ्गानिस्तान दुवैले यस अघिका एक एक खेल मात्र जितेका छन ।






Post Comment