Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Khusi Ka Rangaharu [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
के गर्छिन् खुमन आधिकारीकी श्रीमति, तिजमा उपहार के पाईन् ?
खुमन अधिकारी लोकदोहोरी पारखीमाझ परिचित नाम हो । लोकदोहोरी गीत गाएर आफ्नो पहिचान बनाईसकेका खुमनको श्रीमतिबारे भने धेरैलाई थाहा छैन । तिजको अवसरमा खुमन अधिकारीले उनको श्रीमतिबारे खुलासा गरेका छन् । तिजमा आफ्नी श्रीमतिलाई साडि उपहार दिएको पनि उनले एरेडियो अडियो डटकमलाई बताएका छन् । उनले श्रीमतिलाई माईत पठाएको बताएका छन् । दुई वर्ष अघि खुमन अधिकारीले शिल्पा भण्डारीसँग विवाह गरेका हुन् ।
गायन क्षेत्रमा सक्रिय खुमनलाई चाहने फ्यानको संख्या कम छैन् । त्यीनै फ्यानमध्ये उनले शिल्पालाई रोजेका हुन् । खुमनको चर्चा उनले गाउने हरेक गीतसँगै हुने गर्छ । तर, शिल्पा भने ओझेलमा छिन् । त्यसैले उनीबारेमा खुमनका फ्यानहरुलाई थाहा नहुन सक्छ ।
खुमनकी श्रीमति के गर्छिन् ? यो जिज्ञासा खुमनका सबै फ्यानको मनमा होला । खुमनकी श्रीमति शिल्पा शिक्षिका हुन् । उनीहरुको डेढ वर्षको छोरा छन् । खुमन र शिल्पाले आफ्नो छोराको नाम आहान राखेका छन् ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment