Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
'कक्रोज' र 'बले' स्टेजमा चढे, हेर्दा हेर्दै दर्शक हाँसेरै लडे (फोटो फिचर)
फागुन २७, काठमाडौ । बालाजुस्थीत नेपाल राष्ट्रिय बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुको स्वागतार्थमा आयोजित शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम भईरहेको थियो । स्टेजमा एक्कासी हास्य टेलि श्रृखला भद्रगोलका कलाकारहरु आई पुगे, विद्यार्थी छक्क परे । भद्रगोलका 'कक्रोज' र 'बले'ले समाते माईक अनि हसाउन शुरु गरे ।
आज नेपाल विद्यार्थी संघ रसुवा एन आर सम्र्पक समितिले उनीहरुलाई शुभकामना आदान प्रदान कार्यक्रममा बोलाएको हो । क्याम्पसको यस्तो कार्यक्रममा सधै भाषण हुनेमा आज चर्चित कलाकारहरुको प्रस्तुती आफ्नै अगाडि हेर्न पाउदा विद्यार्थी , शिक्षक र अविभावक दंग देखिन्थ्ये ।
प्रस्तुतीको क्रममा हरि निरौला 'कक्रोज' र सागर लम्साल 'बले'ले हसाउदै, मनोरन्जन दिदै झाडा पखाला, स्वाईन् फ्लू, इबोला लगायतबाट कसरी सुरक्षीत हुने भन्ने बारे शिक्षा पनि दिए । साथै व्यंग्यात्मक शैलीमा बलेले कक्रोजलाई जगल्टे भन्दै पशुपतीमा गएर मागेर बस्नु भनेको मात्र के थिए । कक्रोजले जवाफ दिई हाले राम्रो चिटिक्क कपाल पारेर नेता हुनु भन्दा जगल्टे हुनु नै जाती भन्दै नेताहरुलाई ब्यग्य गरे ।
करीब एक घण्टा जति उनीहरु स्टेजमा रहँदा स्थानीय बासिन्दा लगायतका जनसमुदायले क्याम्पस परिसर भरि भराउ भएको थियो ।
.
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment