Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
महिलाका ७ रहस्यमयी कुरा, जुन पुरुषलाई थाहा नहुन सक्छ ।
काठमाण्डौँ । महिलाहरुको बारेमा मनोविज्ञहरुले भन्ने एकमात्र कुरा के हो भने उनीहरु वास्तवमै रहस्यमयी हुन्छन् । जुन कुरा धेरैजसो पुरुषहरुलाई थाहै हुँदैन । साधारणत बाहिरी जीवनमा देखिने आचरण, व्यवहार र हाउभाउका बारेमा जे जति थाहा भएपनि उनिहरुको आन्तरिक कुराका बारेमा पुरुषहरुलाई थाहा नहुन सक्छ । उनीहरुको मनमा यस्ता केही कुरा लुकेका हुन्छन् की जो अरु कसैलाई भन्दैनन् ।
कुनै पनि पुरुषले महिलाको बारेमा आफुलाई सबैकुरा थाहा छ भनेर भन्छ भने त्यो मिथ्या हो । अधिकांश महिलाहरुसँग यस्ता रहस्य हुन्छन् जो उनीहरुलाई कसैलाई पनि बताउँदैनन् । त्यसैले पुरुषले आफ्नै श्रीमतीलाई पनि चिन्न सकेको हुन्न । के हुन त त्यस्ता ७ रहस्यमयी कुरा जानी राखौं ।
१. प्रायः एक महिलाले अर्को महिलालाई राम्रो दृष्टिले हेर्दैनन भनिन्छ । तर सर्वेक्षणले के देखाएको छ भने एक नारीले अर्को नारीलाई माया गर्छन् । र पनि एक महिला अर्को महिलाको बारेमा धेरै चासो राख्छन् । उसका कमजोरी पत्ता लगाउन सकिन्छ कि भनेर उसका हरेक आनीबानी, खाने लाउने देखि लिएर, बसउठ र कस्ता मानीससँग हिमचिम छ भन्नेमा चनाखो हुन्छन ।
२. महिलाहरुले आफ्नो श्रीमानको मात्र नभएर भूतपूर्व प्रेमीको बारेमा पनि उनीहरु खुबै चासो राख्छन् । को सँग छ ? नयाँ प्रेमिका कस्ती छे ? उनीहरु कहाँ कहाँ जान्छन ? के गर्छन ? जीवन कसरी चलिरहेको छ ? भन्ने बारेमा निकै चासो राखेका हुन्छन् ।
३. पोर्न सामाग्री हेर्ने विषयमा पनि महिलाहरु पनि पुरुष जत्तिकै पारखी हुन्छन् । तर आफ्नो त्यो इच्छा उनीहरुले अरु सामु खुलासा नगरे पनि हेर्ने मौका पाए पछि पर्दैनन् ।
४. महिलाहरु आफ्नो जिउको माया गर्छन् । एक्लै हुँदा वा काम नहुँदा आफ्नो शरीरका अंग अंग हेरेर त्यसको रहस्य पत्ता लगाउने धुनमा हुन्छन् ।
५. एक सर्वेक्षण अनुसार महिलाहरू एक्लै हुँदा आफ्नो गोप्य अंग नियाल्ने देखि लिएर विकिनी लगाएर नाच्ने तथा थरीथरीका स्टायलमा ऐना अगाडि आफुलाई हेर्ने गर्छन् ।
६. विवाह पश्चात महिलाहरु आफ्नो महिनावारीको विषयलाई ठूलो बोझ सम्झन्छन । मासिक चक्रको झण्झट आफुले मात्र व्यहोर्नु पर्ने कुराले गर्दा उनीहरुमा पुरुषप्रति एउटा इष्र्या पलाउँछ ।
७. महिलाहरु आफ्नो श्रीमान् प्रति पनि शंका गर्ने खालका हुन्छन् । आफुसँग केही न केही कुरा लुकाइरहेको छ भन्ने लाग्छ । तर भन्न सकिरहेका हुँदैनन्, सम्बन्ध बिग्रने डरले । तर थाहा पाउन पाए हुन्थ्यो भन्ने चाहाना चाहिँ तिब्र राखेका हुन्छन् र प्रयास पनि गर्छन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिनहामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment