Happy

Radio Audio Program

Find us on Facebook

Updates

आमा बन्ने भईन रानि मुखर्जी ।

साउन,काठमाण्डौ

आफ्नो  भिन्दै आवाज र अभिनयबाट सबैलाई आकर्षित गर्ने अभिनेत्री रानि मुखर्जीका प्रशंसकहरुका लागि खुसीको खबर छ । भारतिय सन्चार माधयमका अनुसार अभिनेत्री रानी मुखर्जी आमा बन्ने भएकी छिन् । रानीले गत बर्ष फिल्म निर्माता आदित्य चोपडासँग विहे गरेकी हुन् । जानकारी अनुसार रानी हाल लडंनमा छिन् र उनलाई प्रि -नेटल मसाज गर्दै गरेको देखिएको थियो जुन मसाज गर्भवति महिलाले मात्र गर्छन् ।


अभिनेत्री रानीले आदित्य चोपडासँग पहिलो विहे गरेकी हुन भने आदित्यको रानीसँग दोस्रो विहे हो । पायल खन्नासँग विहे गरेका आदित्यले सन् २००९ मा डिभोर्स गरेका थिए ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live