Radio Audio Program

Find us on Facebook

Updates

गायक हेमन्त शर्मा 'चोरमारा' मा (फोटो फिचर)

गायक हेमन्त शर्माले नवलपरासीको तमसरिया गाबिस 'चोरमारा महोत्सब'मा सनिबार पुग्दा यसरी आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका थिए। 

 

आज चोरमारा महोत्सव(नवलपरासी), ठाउ सानो, माया ठुलो !!! सन्ध्याकालिन रमाईलो बसाई चै भरखरै त शुरू "थारू भिलेज रिसोर्ट" अमलटारी, अर्ग्यौलीमा, अनिल ढकाल, राजेश घिमिरे, नविन पौडेल तथा डि.वी. चौधरीका साथ !!

Post Comment

Radio Audio Live