Program Archive
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Pari Ko Sorry [ Listen ] [ Download ]
- Gausahar Express [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यि फलफुल जसलाई खान भन्दा हेरीरहन मनलाग्छ (एकदर्जन तस्बिर)
फागुन १५, काठमाडौं । फलफुललाई काटेर बिभिन्न आकार दिएर प्लेटमा राखियो भने तपाई ति फलफुललाई खान तिर भन्दा नि हेरीरहन तिर लाग्नु हुन्छ । रमाइलो रमाइलो आकारमा यहाँ देखाइएका यि फुलफुल तथा तरकारीका आइटमहरु जो कोहिलाई पनि मन पर्छ ।
कतै करेलाको तरकारीलाई गोहि बनाइएको छ त कतै भुँईकटहर लाई निकै रोचक देखिने सुँगा बनाएको राखिएको छ । हामिले गर्मिसमयमा निकै खाने गरेको खरभुजा लाई दुरुस्तै लाटोकोसेरो बनाइएको छ । यस्तै यस्तै थुप्रै फलफुलहरुलाई बिभिन्न आकारमा फनटु भिडियो डटकमले प्रकाशित गरेको एकदर्जन तस्बिर हेरौं ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)






Post Comment