Radio Audio Program
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जानी राखौं अनुहार सफा गर्ने तरीका
काठमाडौ । तपाईंलाई अनौठो लाग्न सक्छ अनुहार सफा गर्ने पनि कुनै तरीका हुन्छ भनेर । तर जानी सकेपछि अचम्म लाग्न पनि सक्छ अनुहार धुँदा पनि मानिसले कति गल्ती गर्दो रहेछ भनेर । त्यसैले अनुहार धुने बेलामा ख्याल गर्नुहोस् । यसो गर्नाले अनुहारको छाला स्वस्थ्य रहन्छ ।
१. सावुन या बडीवासले अनुहार नधुनुहोस् किनकी तपाईंको अनुहारको अन्य अंगको तुलनामा मुकावला असाध्दै संवेदनशील हुन्छ ।
२. तपाईंको अनुहार ड्राइ छ भने तपाईंले केसर, मह, र दुध युक्त फेसवासको प्रयोग गर्नुहोस् ।
३. यदि तपाईको अनुहार चिल्लो छ भने तपाईंले एलोभेरा मिन्ट या नीम युक्त फेसवासको प्रयोग गर्न सक्नुहून्छ ।
४. फेस वास गर्दा एकदमै तातो र एक दमै चिसो पानी पनि प्रयोग नगर्नुहोस् ।
५. ताजा, सफा र मनतातो पानी प्रयोग गर्न सक्नुहुन्छ । अनुहारको फोहरलाई विस्तार मिचेर हटाउनु होस् ।
६. जहिले पनि अनुहारलाई विस्तारै विस्तारै पुछ्ने गर्नुहोस् जोड्ले नपुछ्नु होस् ।
७. विशेष परिस्थितिमा बाहेक २ पटक फेसवासले अनुहार सफा गर्नु होस् ।
८. मेकअप पछि अनुहार पखाल्नुहुँदै छ भने पहिले मेकअपलाई हटाउनु होस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- एक दर्जन उखान टुक्का पढ्नुहोस मज्जाले हाँस्नुहोस ।
- कपाल झरेर दिक्क हुनुहुन्छ ? थाहा पाउनुहोस् तपाईको शरिरले के भन्न खोज्दैछ ।
- कोकाकोला फिगरबारे मदनकृष्णको चासो, नायिका अशिष्मा बनीन् गायिका, ।
- फिट रहनका लागि खानुस्, ब्लड ग्रुप अनुसार खाने कुरा ।
- फिल्म रिलिज नहुँदै वर्षाको वरीपरी घुम्न थाले भमरा (भिडियोसहित)





Post Comment