Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अलग्गिदै ब्राड पिट र एन्जेलिना !
असार, काठमाडौ । विवाह गरेको एक वर्ष पुगे लगत्तै हलिउडका कलाकार जोडी ब्राड पिट र एन्जेलिना जोली छुट्टिने भएका छन् । टच म्यागजिनका अनुसार पिटले एन्जेलिना बढी ‘मालिक्नी’ भएको भन्दै छुट्टिने अग्रसरता देखाएका हुन् ।
‘पिटले नै सम्बन्ध अन्त्यका लागि एन्जेलिनालाई भनेका हुन् । एन्जेलिनाले आफूलाई अति नियन्त्रणमा राखेको र उनको स्वभावबाट आफू अघाएको भन्दै सम्बन्ध बिच्छेदका लागि पहल गरेका हुन्,’
दुवैले यो वर्षको अन्त्यसम्म छुट्टिसक्ने निर्णय गरेकोे पत्रपत्रिको दाबी छ । पिट र एन्जेलिनाको सम्बन्ध त्यतिबेलादेखि बिग्रन थालेको थियो, जब एन्जेलिनाले पिटलाई फिल्म ‘बाई द सी’मा निर्देशन गर्न थालेकी थिइन् ।
‘एन्जेलिनाले फिल्म क्रिउका अगाडि नै पिटलाई हतोत्साही गर्ने र बडप्पन देखाएका कारण उनीहरुको सम्बन्ध बन्न नसक्ने गरी बिग्रिएको हो,’ स्रोतको दावी छ ।
पिटले सम्बन्धको सुरुवातदेखि नै एन्जेलिनाबाट यस्तो व्यवहार खप्दै आएका थिए । तर सार्वजनिक ठाउँमा पनि उनले त्यस्तै व्यहार गरेपछि उनको मन कुँडिएको हो ।
पिटका तर्फबाट सम्बन्धविच्छेदका लागि दबाब आएपछि एन्जेलिनाले केही समय पर्खिन आग्रह गरेकी छिन् । उनले कमसेकम फिल्म रिलिज नहुन्जेलसम्म सम्बन्धविच्छेदका लागि कर नगर्न अनुरोध गरेको समाचारमा भनिएको छ ।
फिल्म एन्जेलिनाको मनको नजिक रहेको र व्यक्तिगत सम्बन्धका कारण फिल्मको रिलिजमा असर नपरोस् भनेर उनले पिटलाई केही समय थामथुम पारेकी हुन् । एन्जेलिनाले निर्देशन गरेको उक्त फिल्ममा पिटले अभिनयसँगै निर्माताको जिम्मेवारी निर्वाह गरेका छन् ।
दुवैले विवाह बचाउन गत मे महिनामा केही दिन थेरापीमा पनि गएका थिए । सन् २००५ देखि सँगै रहेका पिट र एन्जेलिनाले सन् २०१२ मा मगनी र २०१४ को अगस्टमा बिहे गरेका थिए । नागरिक दैनिक
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment