Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नरगीस फाकरी मेलिसाका साथ ‘स्पाई’मा
असार,काठमाडौं ।पहिलो हलिउड फिल्म ‘स्पाई’ मा हलिउड अभिनेत्री मेलिसा मैक्कार्थीको साथ काम गरेर निकै उत्साहित भएकी छन् बलिउड नायिका नरगिस फाखरी । उनले भेनकी छन कि मेलिसाको साथ काम गर्न पाउनु मेरो लागि ठूलो भाग्य हो । नरगिस फाखरीले न्यूयोर्क बाट दिएको एक अन्तरवार्तामा उक्त कुरा बताईन ।
पाल फिग निर्देशित ‘स्पाई’मा नरगिस फाखरी एक आतंकवादी समुहको एजेन्टको भूमिकामा छन् । उनले यस फिल्ममा स्टंट गरेको पनि देखाएको छ ।
उनले बताईन कि एक्सन सीनको सुटिङको क्रममा उनले खुब मजा भएको कुरा । बलिउडमा ‘मै तेरा हिरो’ ‘राकस्टार’ र ‘मद्रास कैफे’ जस्ता फिल्ममा अभिनय गरिसकेकी नरगीस ले मैक्कार्थी का साथ एकै सेटमा काम गर्न पाईन र उनीहरु दुबैलाई चर्चित पनि बनाइदियो ।
यो फिल्म भारतमा शुक्रबार देखि रिलिज भै सकेको छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment