Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
थाहा छ तपाँईलाई ? चौविस घण्टामा ३० पटक झुठ बोल्छन् महिलाहरु
काठमाडौं । चाहे धेरै समय टिकोस या नटिकोस आफुलाई फाइदा हुने अवस्था आयो भने कुनै मानिस झुटो बोल्न पछि पर्दैन । यो सर्वविदितै कुरा हो । यो विषयमा पुरुष भन्दा महिला एक कदम अगाडिनै हुन्छन् भन्ने कुरा विभिन्न देशमा विभिन्न संस्थाले गरेको सर्भे रिपोर्टबाट थाहा भएको छ ।
जबकी तथ्य अनुसार तीनमा एक मानिस हर दिन एकपटक झुट बोल्छन । हालै गरिएको एक सर्भेको रिपोर्ट मा पाँच महिलामा चार महिला हर दिन झुठ बोल्छन् । सर्भेमा सहभागी केही महिलाले स्वीकार गरे की उनीहरु दिनमा कमसेकम ३० पटक झुठ बोल्ने गर्छन् ।
सर्भेका अनुसार पाँच पुरुषमा दुई पुरुष दिनहुँ झुठ बोल्छन् । त्यस मध्ये पनि कतिपयले झुठो यस कारणले बोलेका हुन्छन कि साँचो बोलिदिँदा उसको चित्त दुख्ने र नकारात्मक भावना पैदा नहोस् भनेर पनि झुठ बोल्ने गर्छन् ।
साँचो बोलेर कसैले पनि कसैको चित्त दुखाउन खोज्दैन । साँचो बोल्दा कहिले काहीँ चारमा एक व्यक्ति समस्यामा परेकै हुन्छ । जबकी आÏनो कुरालाई साँचो सावित गर्न पनि मानिसले झुठो बोलेकै हुन्छ ।
एक वीमा संस्थानले २००० मानिस लाई आधार मानेर सर्भे गर्दा सबैभन्दा बढी झुठो नोकरी र तलब र तौलको विषयमा झुठो बोल्ने गरेको र केहीले मजाक गर्ने बानीले गर्दा पनि झुठो बोल्ने गरेको पाईयो ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- एक दर्जन उखान टुक्का पढ्नुहोस मज्जाले हाँस्नुहोस ।
- कपाल झरेर दिक्क हुनुहुन्छ ? थाहा पाउनुहोस् तपाईको शरिरले के भन्न खोज्दैछ ।
- कोकाकोला फिगरबारे मदनकृष्णको चासो, नायिका अशिष्मा बनीन् गायिका, ।
- फिट रहनका लागि खानुस्, ब्लड ग्रुप अनुसार खाने कुरा ।
- फिल्म रिलिज नहुँदै वर्षाको वरीपरी घुम्न थाले भमरा (भिडियोसहित)





Post Comment